भूकम्पले बिहानै हल्लायो उपत्यका

भूकम्पले शुक्रबार बिहानै काठमाडौं उपत्यकालाई हल्लाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सम्बन्धित सामग्री

तीनपुस्ते लेन्सबाट उपत्यका

बौद्ध यस्तो पो थियो ? आश्चर्यचकित हुँदै छेउमा भएकी साथीलाई भित्तामा झुन्डिएको तस्बिर देखाउँदै थिइन् एक महिला । उनी थप बोल्नुअघि अर्की साथी गम्भीर भइहालिन्, ‘स्वयम्भू पनि यस्तै पो भए ।’ तीनै जनाको ध्यान त्यही तस्बिरमा । भूकम्पले गजुरविहीन भएको बौद्धको भत्किएको स्वरूप । छेउमा माटो र इँटाका थुप्रा । स्तूपको सेतो रङ धुलो–माटोले ढाकेको छ । प्रार्थना गरिरहेको समूह र बौद्धको भत्किएको स्वरूपलाई सुन्दर ढंगमा एउटै फ्रेममा कैद गरिएको छ । झट्ट हेर्दा लाग्छ, ‘भूकम्पले भत्किएकाहरूका लागि यो समूहले प्रार्थना गर्दै छ ।’

तीनपुस्ते लेन्सबाट उपत्यका

बौद्ध यस्तो पो थियो ? आश्चर्यचकित हुँदै छेउमा भएकी साथीलाई भित्तामा झुन्डिएको तस्बिर देखाउँदै थिइन् एक महिला । उनी थप बोल्नुअघि अर्की साथी गम्भीर भइहालिन्, ‘स्वयम्भू पनि यस्तै पो भए ।’ तीनै जनाको ध्यान त्यही तस्बिरमा । भूकम्पले गजुरविहीन भएको बौद्धको भत्किएको स्वरूप । छेउमा माटो र इँटाका थुप्रा । स्तूपको सेतो रङ धुलो–माटोले ढाकेको छ । प्रार्थना गरिरहेको समूह र बौद्धको भत्किएको स्वरूपलाई सुन्दर ढंगमा एउटै फ्रेममा कैद गरिएको छ । झट्ट हेर्दा लाग्छ, ‘भूकम्पले भत्किएकाहरूका लागि यो समूहले प्रार्थना गर्दै छ ।’

उपत्यकाका अस्तव्यस्त खुला ठाउँ (फोटो फिचर)

काठमाडौं : काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्। काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खाली ठाउँ प्रायः शून्य छ।खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुदद बेलाबेलामा नउठेको पनि होइन। तर समस्या पनि ज्यूँ का त्यूँ छ। समस्या समाधानको बुटी फेला पर्न सकेको छैन। खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर, गएको कुराको वास्त

काठमाडौंका खुला ठाउँ नै अस्तव्यस्त  (फोटोफिचर)

काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खालि ठाउँ प्रायः शुन्य छ ।  काठमाडौं उपत्यकाभर नै खुला ठाउँको अभाव छ । यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन । तर समस्या पनि ज्यूँ का त्यूँ छ ।  खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ । तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट

सात वर्षदेखि पुनर्निर्माणको पर्खाइमा १३९ सम्पदा

काठमाडौं : २०७२ को विनाशकारी भूकम्प गएको सात वर्ष बितिसक्दा पनि सम्पदा पुनर्निर्माणले पूर्णता पाउन सकेको छैन। ५ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सरकारले १३९ वटा सम्पदा हालसम्म निर्माण गर्न सकेको छैन। भूकम्पले उपत्यका लगायत विभिन्न जिल्लाका हजारौँ सम्पदा ध्वस्त भए। कति पुनर्निर्माण सम्पन्न भए भने कति अझै पनि पुनर्निर्माण हुन सकेका छैनन्।  ९२०  पुरातात्त्विक सम्पदा  पुनर्निर्माण गर्नुपर्ने थियो।  जसमा ५८९ वटा सम्पन्न भएका छन्। १९२ निर्माणाधी

काठमाडौं उपत्यकाका नेवारी बस्तीहरु, हेर्नुहोस् तस्बिरमा

बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उ

तस्बिरमा बचेका उपत्यकाका नेवारी बस्ती

काठमाडौँ । बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै वि.सं. २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौँ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाडौँ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले […]

भूकम्पले बिहानै हल्लायो उपत्यका

भूकम्पले शुक्रबार बिहानै काठमाडौं उपत्यकालाई हल्लाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन् । विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी […] The post भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

विश्व सम्पदा दिवस : भूकम्पले भत्केका महत्त्वपूर्ण सम्पदा पुनर्निर्माणमा ढिलाइ

काठमाण्डाै - आज विश्व सम्पदा दिवस मनाइँदै छ । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा सम्पदा दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा नेपालमा पनि सम्पदा संरक्षणमा जोड दिएर विभिन्न कार्यक्रम हुँदै आएका छन् । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । २०७२ सालको भूकम्पले नेपाल...