काठमाडौं उपत्यकाका नेवारी बस्तीहरु, हेर्नुहोस् तस्बिरमा

बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उ