तस्बिरमा बचेका उपत्यकाका नेवारी बस्ती

काठमाडौँ । बढ्दो सहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै वि.सं. २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौँ उपत्यका अर्थात् नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुरातात्त्विक महत्त्वको काठमाडौँ उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले […]

सम्बन्धित सामग्री

मासिँदै उपत्यकाका नेवारी बस्ती (फोटो फिचर)

काठमाडौं । बढ्दो सहरीकरणले काठमाडौं उपत्यकाका नेवारी बस्तीहरू मासिँदै गएका छन् । गोरखा भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरूलाई तहसनहस बनायो । काठमाडौं उपत्यका र नेवार समुदाय आपसमा पर्याय र परिपूरक हुन् । ऐतिहासिक पुतात्त्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जिवन्त बनाइरहेको छ । यहाँको...

तस्बिरमा काठमाडौं उपत्यकाका नेवारी बस्ती

काठमाडौं : नेपालको इतिहासमा नेवार समुदायको योगदान अतुलनीय छ। ऐतिहासिक तथा पुतात्त्विक महत्त्व बोकेको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाएको छ। यहाँका बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ।तर‚ बढ्दो शहरीकरणले काठमाडौं उपत्यकाको नेवारी बस्तीहरू मासिँदै गएका छन्। प्रकृति र मानव सिर्जित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्बिरमा कैद गर्ने कोसिस गरेका छौं।यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, कीर्तिप