तीनपुस्ते लेन्सबाट उपत्यका

बौद्ध यस्तो पो थियो ? आश्चर्यचकित हुँदै छेउमा भएकी साथीलाई भित्तामा झुन्डिएको तस्बिर देखाउँदै थिइन् एक महिला । उनी थप बोल्नुअघि अर्की साथी गम्भीर भइहालिन्, ‘स्वयम्भू पनि यस्तै पो भए ।’ तीनै जनाको ध्यान त्यही तस्बिरमा । भूकम्पले गजुरविहीन भएको बौद्धको भत्किएको स्वरूप । छेउमा माटो र इँटाका थुप्रा । स्तूपको सेतो रङ धुलो–माटोले ढाकेको छ । प्रार्थना गरिरहेको समूह र बौद्धको भत्किएको स्वरूपलाई सुन्दर ढंगमा एउटै फ्रेममा कैद गरिएको छ । झट्ट हेर्दा लाग्छ, ‘भूकम्पले भत्किएकाहरूका लागि यो समूहले प्रार्थना गर्दै छ ।’

सम्बन्धित सामग्री

एकै दिन एक लाखले छाडे उपत्यका

काठमाडौँ : दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन्।आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार नागरिक दसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर गएका उनले बताए।घटस्थापनापछि क्रमशः उपत्यकाबाट बाहिरिने नागरिकको सङ

धुमिल उपत्यका (फोटोफिचर)

आज काठमाडौं उपत्यका हुस्सुले धुमिल बनेको छ । उपत्यकासहित  देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । उपत्यकामा बिहानैदेखि हुस्सु लागेको छ । अलिअलि देखिएको घामका किरणमा तातोपना त्यति...

काठमाण्डौ उपत्यका सुनसान

काठमाण्डौ – दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाण्डौ उपत्यका सुनसान भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ । यसपालि झण्डै २० लाख मानिसले काठमाण्डौ उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ । सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् ।

शनिबारसम्म साढे ६ लाखले छाडे उपत्यका

काठमाडौँ । दसैँका लागि शनिबारसम्म करिब साढे ६ लाखले उपत्यका छाडेका छन् । शनिबार मात्र उपत्यकाबाट करिब डेढ लाख बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ‘शनिबार उपत्यका छाड्नेको ठूलो भिड थियो,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले भने, ‘आइतबारसम्म उपत्यका छाड्नेको भिड हुने र सोमबारदेखि उपत्यकाको ट्राफिक खुकुलो हुने हाम्रो अनुमान छ।’ शनिबार […]

दशैंका लागि उपत्यका बाहिरिने बढे

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन्  । सोमबार र मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए  । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् । […]

तीन दिनमा तीन लाखले छाडे उपत्यका

दसैँ नजिकिएसँगै उपत्यका बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन् ।  घटस्थापनाको दिन सोमबार र अर्को दिन मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए । बुधबार...

उपत्यका छाड्नेभन्दा भित्रिने यात्रु धेरै

यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु घटेका छन् । दशैं नजिकिए पनि उपत्यका छाड्नेभन्दा भित्रिने यात्रुको संख्या बढी देखिएको छ ।

उपत्यका छाड्नेको लर्काे

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा विहानैदेखि उपत्यका छाड्ने यात्रुको चाप अत्याधिक देखिन्थ्यो। नयाँ बसपार्कको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका प्रबन्ध निर्देशक सुनिल कुँवरले मंगलबार विहानैदेखि उपत्यका छाड्ने यात्रुको सं...

उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन

काठमाडौं उपत्यका छिर्नेलाई अनिवार्य क्वारेन्टाइन र आइसोलेशनमा बस्नुपर्ने भएको छ । तीन जिल्ला उपत्यकाका जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ का लागि जारी गरेको आदेश अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेशनमा पर्ने हुन्छ । उपत्यका प्रवेश गर्नेहरुका लागि स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गर्ने छ । र सो क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने हुन्छ । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीब्

फेरि उपत्यका प्रवेशमा कडाई गर्न थालियो

कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए । सोमबार बसेको समितिको बैठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ ड...