भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन

  मेलम्ची । हेलम्बु–मेलम्ची उपत्यका ध्वस्त बनाउनेगरी असार १ गते मेलम्चीमा आएको बाढीबारे नयाँ तथ्य पत्ता लागेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित हेलम्बुको भ्रेमाथाङमा गएको पहिरोले हेलम्बु हुँदै मेलम्चीसम्म विनास निम्त्याएको विज्ञ बताउँछन् । विज्ञका अनुसार दायाँ–बायाँ अग्ला पहाडी टाकुराको काखमा उपत्यका जसरी बसेको भ्रेमाथाङ भूकम्पले चिराचिरा परेको थियो। ‘भूकम्पले चिराचिरा भ्रेमाथाङको जमिन वर्षाको पानी […] The post भ्रेमाथाङमा गएको पहिरोले हेलम्बुमा बाढी, खतरा टरेकाे छैन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

सम्बन्धित सामग्री

पहिरोको ग्रेगर र लेदोले उठायो बास, पहाड नै खस्ने खतरा

पर्वत : जलजला गाउँपालिका स्थित कुवापानीका नागेन्द्र कार्कीले आफ्नो परिवारलाई छिमेकी शेरबहादुर खत्रीको घरमा सारेका छन्। गाउँका अरू केही परिवार केही पर रहेको आमा समूहको भवनमा आश्रय लिएर बस्न थालेका छन्। कुवापानीको पहाडबाट खसेको पहिरोको ग्रेगर र लेदो बस्तीसम्म आइपुग्ला कति बेला पहिरोले पुर्ने हो भन्ने पिर भएपछि गाउँपालिकाको वडा नं. २ र ५ का केही बस्तीका बासिन्दाले वासस्थान छोड्नुपरेको हो। गाउँभन्दा माथि वन छ। वन भन्दा माथि रहेको पहाडको एक भाग धाँजा फाटेको छ। धाँजा फाटेको भागमा भ्वाङ पर्दा

पहिरोले पानीको मूलमा क्षति गरेपछि कर्णाली प्रदेशमा खानेपानीको समस्या

जुम्ला – गएको असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछि आएको पहिराेले मूलमा क्षति भएपछि कर्णाली प्रदेशमा नागरिकलाई खानेपानीको समस्या भएको छ । बाढी र वर्षाका कारण माथिल्लो कर्णालीका विशेष गरी कालीकोट, जुम्ला, मुगु र हुम्ला गएको पहिरोले खानेपानीका मूलमा क्षति पुगेको छ भने कतै मुहान नै बाढीले बगाएर लगेको छ । पहिरोले मूल नै बन्द भएपछि त्यहाँका नागरिक खोलाको फोहर पानी खान बाध्य भएका छन् । यसले आउँ पर्ने, झाडापखाला लगायतका विभिन्न रोग लाग्ने समस्याको खतरा पनि बढ्दै गएको छ । ‘पहिरोले कतै मूल ढाकेको...

साप्पाटाको छुद्दरीका डेढ सय परिवार उच्च जोखिममा

मार्तडी–बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा […]

साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् ।गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो । गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । ज

बाढीको खतरा बढेसँगै माथिल्लो तामाकोशी आयोजनाको ड्याम खाली गरियो

न्युज अफ नेपाल, काठमाडौँ । भारी वर्षका कारण गएको पहिरोले नदी थुनिएपछि माथिल्लो तामाकोशी आयोजनाको ड्याम खाली गरिएको छ । चीनबाट नदी थुनिएको सूचना आएसँगैै दोलखाको लामाबगरतर्फ बाढीको खतरा बढ्न सक्ने पूर्वानुमान अनुरुप तामाकोशीको ड्याम खाली गरिएको हो । ड्यामको सबै गेट तयारी अवस्थामा राखेको र सुरुङमा पानी पठाउन बन्द गरिएको बताइएको छ । विहान […]

नेपाल–चीन सीमा क्षेत्रमा पहिरोले नदी थुनियो, तामाकोशी नदीको तटीय क्षेत्रमा खतरा

चीनको टिंग्री काउन्टीको रोंसिया शहर आसपासमा भीषण वर्षापछि नेपाल चीन सीमा क्षेत्रमा भीषण पहिरो गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । पहिरोले नदी थुनिन पुगेको भन्दै प्रशासनले कुनै पनि समयमा तामाकोशी नदीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको छ । शुक्रबार राति प्रशासनले एक जरुरी सुचना जारी गर्दै तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा बसोबास गर्ने सम्पूर्णलाई खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारीका साथै नजिकको सुरक्ष...

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह

पर्वत : कतै पहिरोले कतै बाढीले घरहरू जोखिममा

पर्वत : चार दिनदेखि लगातार भइरहेको वर्षाका कारण पर्वत विभिन्न ठाउँका बासिन्दा विस्थापनको खतरामा परेका छन्। वर्षासँगै बढेको बाढी र गलेको माटोले पहिरो आउने खतरा बढ्दा विभिन्न स्थानीय तहमा स–साना क्षति तथा विपद् बढ्दै गएका छन्।महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ चार विस्थापित भएका छन्। उनका अनुसार वडा नं.–१ होश्राङदीको अर्गाउदीका पहल सिङ गुरुङको परिवार विस्थापित भएको छ। पाँच जना सदस्य रहेको उक्त परिवारलाई स्थानीय लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ।वडा नं.&nd

पहिरोले उपल्लोचिप्ला गाउँ बगाउने खतरा

लगातारको वर्षाका कारण जिल्लाको उत्तरीभेगको उपल्लोचिप्ला गाउँ नजिकैको पुरानो पहिरो बढ्दै जाँदा सिंगो गाउँनै बगाउने खतरा उत्पन्न भएको छ ।