जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै दायर रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ साउनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन […] The post जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जसपामा ठाकुरलाई अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, (नेस) । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सोमबार अस्वीकार गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले गत साउन ११ गते नेता यादवले नेतृत्व […]

जसपा एकीकरण बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं, साउन २६। सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले एकता भई आधिकारिकतासम्मको विवाद किनारा लागेको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष दाबी गर्दै राजकुमार थापाले एकीकरण बदरको […]

जसपा एकीकरण बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) एकीकरण बदर गर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले एकता भई आधिकारिकतासम्मको विवाद किनारा लागेको भन्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । राष्ट्रिय जनता पार्टीको उपाध्यक्ष दाबी गर्दै राजकुमार थापाले एकीकरण बदरको रिट […] The post जसपा एकीकरण बदरको मागमा अन्तरिम आदेश दिन अस्वीकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जसपा खारेजीबारे सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टी(जसपा) लाई खारेज गरेर दर्ता अघिकै अवस्था फर्काउन सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अधिवक्ता राजकुमार थापा लगायतको रिटको न्यायाधीश आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाको संयुक्त इजलासले अन्तरिम...

लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका तीन मन्त्रीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारबाहीमा परेका लुम्बिनीका तीन मन्त्रीकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । लुम्बिनीमा महन्थ ठाकुर पक्षका सांसद विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले सांसद पद खारेजीको कारबाही गरेको छ । तीनै जना सरकारमा मन्त्रीसमेत रहेका छन् ।  उनीहरूले पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए । तर स...

जसपाका तीन सांसदको रिटमाथि अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का ३ सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेले दायर गरेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। नेकपा (एमाले) का नेता एवम्‌ मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सामेल भएपछि उनीहरूलाई अध्यक्ष उपेन्द्र यादव समूहले कारबाही गरेको थियो।अदालतले तीन सांसदका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि मुख्यमन्त्री पोखर

जसपा आधिकारिकता विवादः महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...

महन्थ ठाकुरको रिट निवेदनमाथि अन्तरिम आदेश जारी भएन

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथिसर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ। आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले ठाकुरको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद ‘हेड काउन्ट’ मार्फत टुंग्याउने निर्णय लिएपछि सो निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए।

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश भएन

निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । यस्तै विपक्षीको हकमा यसबारे १५ दिनभित्र आन्तरिम आदेश किन दिन नपर्ने हो भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेश गर्न पनि भनिएको छ । जसपा ०७७ असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । सो दलको आधिकार