काठमाडौं, (नेस) । जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले नेतृत्व गरेको समूहलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सोमबार अस्वीकार गरेको छ । न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले गत साउन ११ गते नेता यादवले नेतृत्व […]