जसपा आधिकारिकता विवादः महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टी विभाजन र आधिकारिकताको निर्णय रोक्ने दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।...

सम्बन्धित सामग्री

लुम्बिनीका तीन सांसदकाे पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डाै – सर्वोच्च अदालतले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका तीन मन्त्रीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारबाहीमा परेका लुम्बिनीका तीन मन्त्रीकाे पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । लुम्बिनीमा महन्थ ठाकुर पक्षका सांसद विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले सांसद पद खारेजीको कारबाही गरेको छ । तीनै जना सरकारमा मन्त्रीसमेत रहेका छन् ।  उनीहरूले पुनर्बहालीको माग गर्दै रिट दर्ता गराएका थिए । तर स...

जसपाको महन्थ ठाकुर पक्षलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं : आधिकारिकता विवादमा सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुर पक्षको निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आयोगले अध्यक्ष उपेन्द्र यादव समूहलाई पार्टीको आधिकारिकता दिएपछि नेता ठाकुर पक्ष अदालत पुगेको थियो। नेता ठाकुरले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। निर्वाचन आयोगले साउन ११ गते जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। यससँगै ठाकुर १५ गते सर्वोच

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो ।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ। महन्थ ठाकुर पक्षको माग बमोजिम सर्वोच्चले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो।

जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाण्डौ - जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने सम्भावना बढेको छ ।  दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो । आयोगले आज बिहान ११ बजे सबैलाई आयोगमा उपस्थित हुन भनेको छ ।  ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ । संसदीय दलमा बलियो रहेको ठाक...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै दायर रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ साउनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन […] The post जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादको विषयमा अध्यक्ष महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।  निर्वाचन आयोगले पार्टी आधिकारिकताका  लागि ‘हेड काउन्ट’ गर्ने भन्दै सोमबार...

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश भएन

निर्वाचन आयोगको निर्णयविरुद्ध जसपाको महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार भएको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । यस्तै विपक्षीको हकमा यसबारे १५ दिनभित्र आन्तरिम आदेश किन दिन नपर्ने हो भन्नेबारे महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ पेश गर्न पनि भनिएको छ । जसपा ०७७ असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । सो दलको आधिकार

महन्थ ठाकुर ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्चमा

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर  ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।निर्वाचन आयोगले जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्न निर्वाचन आयोगले पार्टीका ५१ जना कार्यकारिणी सदस्यलाई प्रमाणसहित उपस्थित हुन आदेश दिएको थियो।आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै ठाकुरले शुक्रबार रिट दायर गरेका हुन्।अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले दायर गरेको रिटमा आफूले वैधानिकरूपमा पा

सरकारमा गएर पनि राम्रो काम गर्न सकिरहेको छैनः महन्थ ठाकुर

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले सरकारमा सहभागी भएपनि सोचे जस्तो काम गर्न नसकिरहेको बताएका छन् । मधेश संवाद समूहले मंगलबार आयोजना गरेको ‘नागरिकता अध्यादेश र सर्वोच्च अदालतको अन्तरिम आदेश’ विषयक भर्चुअल गोष्ठीमा उनले आफूहरु सरकारमा भएपनि देशको ब्युरोक्रेसीलगायत आफूहरुको पक्षमा नरहेको कारणले सोचेजस्तो काम गर्न नसकेको बताएका हुन् । ‘अहिले पनि मधेश तथा थरूहटमा थुप्रै समस्याहरु छन्, हामी त्यसका लागि निरन्तर आवाज उठाइरहेका छौं’, उनले