जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्ने हुन्छ।...
काठमाडौं, १५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल अब नरोकिने भन्दै देशको दुर्गति बनाउनेहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले सरकारसँग विभिन्न बुँदा उल्लेख गर्दै ती विषयको जवाफ माग्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने को हो ? भनेर प्रश्न सोधेका छन् । […]
भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […]
The post नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ? first appeared on हाम्रो खेलकुद.
आशा गर्नुहुन्न र आशा गर्नुपर्छ भन्ने कुरा निकै पहिलेदेखि भन्दै र सुनिँदै आएको हो । यसलाई कतिपय भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । संसारमा आशा गर्नु हुन्न भन्नेहरू पनि छन् आशावादी हुनुपर्छ भन्नेहरू पनि छन् । खास गरी अध्यात्मवादी पण्डितहरू आशा गर्नु हुँदैन भन्छन् । यसले जीवनमा दुःखबाहेक केही दिँदैन भन्ने उनीहरूको अभिमत छ । गीतामा कृष्णले पनि यस्तै आशय व्यक्त गरेका छन् तर भौतिकवादी पण्डितहरूको विचार फरक छ । उनीहरू भन्ने गर्छन्– जीवनमा आशावादी हुनुपर्छ, आशा बिनाको जीवनको अर्थ छैन । उनीहरूका अ
प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । १९ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो भन्दै …
काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनु भयो । प्रधानमन्त्ती देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले देश किन विकसित हुन सकेन भन्ने […]
काठमाडौं । कलाको संरक्षण गर्ने निकायभित्रै अमूल्य सिर्जनाको धज्जी उँडेको देख्दा तपाईंलाई कस्तो लाग्ला ? राजधानीको ललितकला प्रज्ञा प्रतिष्ठान पुग्नुभयो भने स्वनामधन्य कलाकारको कला अस्तव्यस्त मात्र हैन, लोप हुने अवस्थामा पुगेको पाउनु हुने छ । भूकम्पलाई कारण देखाइएपनि देशमा प्रज्ञा र चेतनाको अवस्था कहाँ छ भन्ने प्रष्ट हुन्छ । राजा वीरेन्द्रको नाममा राखिएको संग्रहालयमा वीरेन्द्रकै […]
अल्छी वा आलस्य के हो भन्ने कुरा भाइबहिनीहरूलाई थाहै । भइहाल्छ नि, गरौँला न, अहिले नै के हतार छ र भन्दै निच मारेर बस्नु नै अल्छी वा आलस्य हो । तर त्यसको नतिजा कस्तो हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । त्यसो हो भने आऊ तलको कथा पढेर थाहा पाउने प्रयास गरौँ । धेरै पहिलेको कुरा हो । एउटा सानो कुवामा अल्छी भ्यागुतो बस्थ्यो । ऊ हरेक काममा आलस्य गथ्र्यो । यहाँसम्म कि आहारा खोज्नसमेत सितिमिति चाहँदैन थियो । त्यही सानो कुवा नै उसको संसार थियो । त्यहीँ उदाउँथ्यो त्यहीँ अस्ताउँथ्योे । उसको अल्
एउटा पुस जाँदैमा जिन्दगीको जाडो सकिँदैन यो कुरा बुझेको भए अहिले किन हुन्थ्यो र हाम्रो यो दुर्गति के इतिहास एउटा गर्व मात्र थियो, शिक्षा थिएन के हामीले लेख्नु पर्दैन र नयाँ इतिहास।...
१२ माघ, काठमाडौं । सवारीको जाम भइरहने भन्द्रकालीदेखि रत्नपाकसम्मको बाटो शुक्रबार मान्छेहरुले जाम थियो । खुलामञ्चलाई घेरेको सडकमा सवारी गुड्न छाडेर मान्छेहरुको जाम भयो भने बुझ्नुपर्छ – देशमा केही अनिष्ट भइरहेको छ, या हुँदैछ । वा देशमा केही फेरबदल आउनेवाला छ । इतिहासको पाना पल्टाउने हो भने देखिने चित्र यही हो । शुक्रबार काठमाडौंका नौ […]