देशको दुर्गति हुनुको जिम्मेवारी राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । १९ औँ निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेसी पनि हो भन्दै …