काठमाडौं, १५ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दल अब नरोकिने भन्दै देशको दुर्गति बनाउनेहरुको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले सरकारसँग विभिन्न बुँदा उल्लेख गर्दै ती विषयको जवाफ माग्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने को हो ? भनेर प्रश्न सोधेका छन् । […]