काठमाडौं । कलाको संरक्षण गर्ने निकायभित्रै अमूल्य सिर्जनाको धज्जी उँडेको देख्दा तपाईंलाई कस्तो लाग्ला ? राजधानीको ललितकला प्रज्ञा प्रतिष्ठान पुग्नुभयो भने स्वनामधन्य कलाकारको कला अस्तव्यस्त मात्र हैन, लोप हुने अवस्थामा पुगेको पाउनु हुने छ । भूकम्पलाई कारण देखाइएपनि देशमा प्रज्ञा र चेतनाको अवस्था कहाँ छ भन्ने प्रष्ट हुन्छ । राजा वीरेन्द्रको नाममा राखिएको संग्रहालयमा वीरेन्द्रकै […]