चापागाउँ (ललितपुर) । चापागाउँस्थित बज्रबाराही धार्मिक वनमा दुर्लभ वन्यजन्तु ‘नीर बिरालो’ देखापरेको छ । स्थानीय जय भण्डारीले बुधबार बिहान ‘गाजले नीर बिरालो’ आफ्नो क्यामेरामा कैद गरेको जानकारी दिए । ‘बज्रबाराही जंगलमा नीर बिरालो पहिलोपटक देखेको हुँ,’ उनले राजधानीसँग भने, ‘सायद रातको समय काँठ क्षेत्रबाट खाना खोज्ने क्रममा आइपुगेको हुनसक्छ ।’ चराविद्समेत रहेका भण्डारी यस्ता दुर्लभ […]
The post बज्रबाराही वनमा दुर्लभ ‘नीर बिरालो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....