नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरूलाई सक्दो सेवा सुविधा दिन लघुवित्त संस्थाहरूलाई आग्रह गरेको छ । वैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकाले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो ।लघुवित्त संस्थाहरूलाई निर्देशन दिदै संघले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या […]