लघुवित्तहरुले ग्राहकबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र फिर्ता दिने

काठमाडौं, ३ फागुन । लघुवित्तहरुले ग्राहकहरुबाट लिएको १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा ग्राहकहरुबाट लिएको अतिरिक्त रकम १ अर्ब ६० करोड रुपैयाँ ७ दिनभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति […]

सम्बन्धित सामग्री

मन्त्रालयको कर्मचारीलाई चेतावनी: ७ दिनभित्र रमाना नलिए कारबाही

काजमा खटाएका कर्मचारी र काज फिर्ता गरेका कर्मचारीले ७ दिनभित्र रमाना नलिए कारबाही गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चेतावनी दिएको छ।

७ दिनभित्र कर्णालीमा सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।  उनले संविधानको धारा १६८

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

२१ पुस, सुर्खेत  । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै […]

काठमाडाैँ महानगरद्वारा सात क्यासिनोलाई ७ दिनभित्र कर नतिरे कारबाही गर्ने चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरले ७ दिनभित्र मनाेरञ्जन कर तिर्न सातवटा क्यासिनोलाई चेतावनी दिएकाे छ। महानगरले महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी आइतबार पत्राचार गर्दै जनाएकाे हाे। महानगरका अनुसार होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेसनल एण्ड रिक्रिएसन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोले ४ वर्षदेखि […]

मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

मानहानी मुद्दामा बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले शाहलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो । अधिवक्ता दीपकराज जोशीले दायर गरेको रिटमाथि सुनुवाइ पछि जारी आदेशमा माग बमोजिम अवहेलनामा किन सजाय हुनु नपर्ने हो सोको आधार र कारणसहित ७ दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न भनिएको छ।नर्भिक अदालतले दायर गरेको रिटपछि अदालतको मानहानी हुने

७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न निर्देशन

मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।