लघुवित्त संघ र संघर्ष समितिबीच १२ बुँदे सहमति

नेपाल लघुवित्त बैंकर्स संघ र लघुवित्तीय संस्था संघर्ष समितिबीच १२ बुँदे सहमति भएको छ । संघ र संघर्ष समितिले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा १२ बुँदे सहमति भएको जनाइएको हो । सहमतिसँगै संघर्षका कार्यक्रम स्थगित गरिएको सो अवसरमा जानकारी दिइयो । लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिई कालो सूचीमा परेका विस्थापित सदस्यको समस्या समाधान गर्न […]