एमआरआई मेसिन सञ्चालनमा

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा विभिन्न रोग पहिचान गर्ने अत्याधुनिक एमआरआई मेसिल सञ्चालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा उक्त मेसिन प्राप्त भएको प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले बताए ।

सम्बन्धित सामग्री

बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो ।

बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो ।

एमआरआई मेसिन सञ्चालन

प्रदेश अस्पताल सुर्खेतमा थ्री टेस्ला (६४ च्यानल) एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ ।

भेरी अस्पतालमा एमआरआई मेसिन सञ्चालन गर्ने निर्णय

नेपालगन्जस्थित भेरी अस्पताल विकास समितिले पूर्णता पाएलगत्तै बसेको समितिको पहिलो बैठकले अस्पतालमा आइपुगेको करिब २४ करोडको अत्याधुनिक एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने निर्णय गरेको छ।

भक्तपुरमा पहिलो पटक एमआरआई सेवा

काठमाण्डौ – भक्तपुरमा पहिलो पटक एमआरआई सेवा शुरु भएको छ । मध्यपुरथिमिमा विगत १३ वर्षदेखि सञ्चालनमा रहेको मध्यपुर अस्पतालले आफ्नो स्थापनाको १३ वर्षमा १३ करोडको लागतमा एमआरआई सेवा सञ्चालनमा ल्याएको अस्पताल सञ्चालक समितिका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन र एमआरआई सेवाका लागि बिरामीले काठमाण्डौका विभिन्न अस्पतालमा भौँतारिन नपरोस् भनी सहुलियतमा सेवा दिने गरी एमआरआई मेसिन ल्याएर सेवा शुरु गरेको उहाँले बताउनुभयो । अस्पतालकी निर्देशक एवम् वरिष्ठ स्त्रीरोग विशेषज्ञ...

केएमसीमा ‘थ्री टेस्ला एमआरआई’ सञ्चालनमा

अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए।

काठमाडौं मेडिकल कलेजले गर्‍यो ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरू

काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ। अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए। […]