नारायणी अस्पतालको एमआरआई मेसिन प्रयोगविहीन, निजीमा महँगो शुल्क तिर्नुपर्ने बिरामीको बाध्यता

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा जडान गरिएको एमआरआई मेशिन सञ्चालन नहुँदा बिरामीले चर्को मूल्य तिरेर एमआरआई गराउनुपर्ने बाध्यता रहेको छ। सस्तो मूल्यमा एमआरआई सेवा दिनको लागि सरकारी अस्पताल नारायणीमा एमआरआई जडान भए पनि उक्त मेशिन हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। नारायणी अस्पतालको एमआरआई सञ्चालन नहुँदा बिरामी तथा सेवाग्राहीहरुले भने चर्को मूल्य तिरेर निजी अस्पतालमा […]

सम्बन्धित सामग्री

एमआरआई मेसिन सञ्चालन

प्रदेश अस्पताल सुर्खेतमा थ्री टेस्ला (६४ च्यानल) एमआरआई मेसिन सञ्चालनमा ल्याइएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले भनेजस्तै ट्रमा सेन्टरले एमआरआई मेसिन छिटै पाउला त ?

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ट्रमा सेन्टरका लागि छिट्टै एमआरआई मेसिन खरिद गरिने बताए । राष्ट्रिय ट्रमा सेन्टरको दशौं वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय अहिले ठूला उपकरण खरिद गर्ने पक्षमा नभए पनि ट्रमा सेन्टरलाई नभइनहुने एमआरआई मेसिन खरिद गर्न सकारात्मक रहेको बताए । मन्त्री बस्नेतले भने, ‘ धेरै […]

भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव

अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।...

भेरी अस्पतालको ‘रेडियोलोजी’ विभागमा जनशक्ती अभाव

अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।...

भेरी अस्पतालमा आइपुग्यो एमआरआई मेसिन

पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको प्रयासपछि एमआरआई मेसिन भेरी अस्पताल परिसरमा आइपुगेको हो ।

एमआरआई मेसिन खरीद गर्न भरतपुर अस्पतालले इष्टवेष्ट कम्पनीसँग गर्‍यो सम्झौता

चितवन । भरतपुर अस्पतालले अत्याधुनिक एमआरआई मेसिन खरीदका लागि सम्झौता गरेको छ । अस्पतालले मेसिन खरीदका लागि गत असार ३० गते इष्टवेष्ट कम्पनीसंँग सम्झौता गरेको हो । असार ३१ मा बैंक खाता खोलेर एलसीको काम अघि बढेकाले मेसिन आउने निश्चित भएको अस्पतालले जानकारी दिएको छ ।  अस्पतालले मेसिन खरीदका लागि ई–बिडिङमार्फत टेन्डर आह्वान गरेको थियो, जसमा इष्टवेष्ट नामको सप्लायर्स कम्पनीले मात्र टेन्डर हालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त मेसिनको लागत करीब ३० करोड रुपैयाँ बराबरको हुनेछ ।  आगामी पुसमा अस्पतालमा मेसिन आइपुग्ने र माघबाट सेवा शुरू गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले जानकारी दिए । हाल मेसिन नहुंँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।  एमआरआई मेसिन आएपछि सेवाग्राहीले अन्य अस्पतालभन्दा सस्तो दरमा सेवा लिन सक्ने अध्यक्ष पौडेलको भनाइ छ ।  भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय बनाउनका लागि एमआरआई मेसिन अत्यावश्यक रहेको अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेलले बताए । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले मेसु पौडेलको भनाई छ  । गत वर्ष जनवरी १ मा ४५ दिनको समय राखेर अस्पतालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ)अन्तर्गत एमआरआई मेसिन खरीद प्रक्रिया अघि बढाएको थियो । पाँच वर्षको वारेन्टी रहने, वर्षमा तीनपटक नियमित मर्मत गर्ने तथा आवश्यक पर्दा कुनै पनि बखत १० वर्षसम्म सेवा र मेसिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दा पछिको मितिमा उत्पादन भएको हुनुपर्ने लगायतका सर्त बोलपत्रमा उल्लेख छ ।

निजामती कर्मचारी अस्पतालमा थ्रिटेस्लाको एमआरई मेसिन

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।...

नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुँदै

वीरगञ्ज- वीरगञ्जको नारायणी अस्पतालमा एमआरआई मेसिन सञ्चालन हुने भएको छ। अस्पतालमा आउने बिरामीहरूको सुविधालाई मध्यनगर गर्दै एमआरआई मेसिन सञ्चालन गर्न लागिएको हो। तीन महिनाअघि एमआरआई मेसिन नारायणी अस्पतालमा आइपुगेको थियो। अस्पतालमा ल्याइएको एमआरआई मेसिन जडान गर्ने र सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको अस्पतालका प्रवक्ता एवम् फ्यामिली फिजिसियन डा.उदय नारायण सिंहले जानकारी दिए। उनले अगामी साउन […]

भरतपुर अस्पतालको लागि एमआरआई मेसिन किन्न टेन्डर

२१ पुस, चितवन । केन्द्रीय अस्पतालमा रहेको भरतपुर अस्पतालका लागि एमआरआई मेसिन खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर आह्वान गरेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एमआरआई मेसिन खरिदका लागि मन्त्रालयले ४५ दिनको समय राखेर पुस १९ गते ग्लोवल टेण्डर आह्वान गरेको जानकारी दिए । केन्द्रीय अस्पताल भने पनि एमआरआई […]

भेरी अस्पतालमा आयो एमआरआई मेसिन

पश्चिम नेपालको विशिष्टिकृत अस्पतालका रुपमा विकसित भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ ।