बक्यौता भुक्तानीपछि नारायणी अस्पतालको एमआरआई मेसिन सञ्चालन

विगत ५ महिनादेखि अवरुद्ध रहेको नारायणी अस्पतालको एमआरआई मेसिनको सेवा आइतबारदेखि सञ्चालनमा आएको छ । सञ्चालनमा आएको ६ महिना नबित्दै ३० करोड रुपैयाँमा खरिद गरिएको एमआरआई मेसिनको सेवा अवरुद्ध बनेको थियो । आपूर्तिकर्ता कम्पनीले बाँकी रहेको २० प्रतिशत भुक्तानी नपाएका कारण सफ्टवेयर अपडेट नगर्दा एमआरआई मेसिनमा समस्या देखिएको थियो ।

सम्बन्धित सामग्री