१८३ नमुनाको परिक्षण गर्दा ६३ जनामा संक्रमण

सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८३ नमुनाको परिक्षण गर्दा थप ६३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका १४  महिला र १५ पुरुष,  टीकापुरका १ महिला र ३ पुरुष, गोदावरीका २ महिला र ४ पुरुष, घोडाघोडीका ४ महिला र ४ पुरुष, जानकीका ३ महिला र १ पुरुष, जोशीपुरका १ पुरुष, चुरेका १ महिला, कञ्चनपुर बेलौरीका २ महिला र १ पुरुष छन् । त्यसैगरी कञ्चनपुर पुनर्वासका ५ पुरुष, कञ्चनपुर लालझाडीका १

सम्बन्धित सामग्री

युक्रेनी सेनाको आक्रमणबाट ६३ जना रुसी सैनिकको मृत्यु

एजेन्सी – पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ । युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ । […]

कांग्रेसका वडा सभापतिसहित ६३ जना एमालेमा प्रवेश

खोटाङ – खोटाङमा नेपाली कांग्रेसका वडा सभापतिसहित ६३ जना एमाले प्रवेश गरेका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका-४ बतासेका वडा सभापति एवं नेपाल विद्यार्थी संघका जिल्ला सचिव राजदेश राईको नेतृत्वमा ६३ जना एमाले प्रवेश गरेका हुन्। आइतबार बतासेमा भएको एमालेको चुनावीसभामा वडाध्यक्ष राई, पूर्वकार्यवाहक सभापति तीलककुमार राई, वडा सचिव प्रेम राई, सहसचिव नारायण राई र सुरेन्द्र भुजेल, […]

माध्यमिक तहको विज्ञानमा माग भन्दा ६३ जना कम परीक्षार्थी उतीर्ण

२३ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल माग संख्या भन्दा ६३ जना कम परीक्षार्थी लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि असोज २९ देखि कात्तिक १ गतेसम्म अन्तर्वार्ता तोकिएको छ । बागमतीबाहेक अरु प्रदेशमा मागभन्दा कम परीक्षार्थी अन्र्तवार्तामा […]

भुवन केसीसहित ६३ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (फोटोफिचर)

काठमाडौं, १६ असार । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिनेता भुवन केसीसहित ६३ जना कलाकारहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेका छन् । आज चलचित्र विकास बोर्डको २२औं वार्षिकत्सवको अवसरमा मन्त्री कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । सरकारी विशिष्ट श्रेणीको परिचयपत्र पाउनेमा अभिनेताहरु भुवन केसी, धिरेन शाक्य, अर्जुनजंग शाही, कलाकारहरुमा राजाराम पौडेल, चैत्यदेवी […]

भुवन केसीसहित थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान

काठमाडौं । सरकारले थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, […]

बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारी माग (सूचनासहित)

काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने […]

लेटाङमा महिला प्रहरी हत्या प्रकरणः ६३ जना पक्राउ, विद्यालयमा पठनपाठन सहज बन्दै

मोरङ – लेटाङ नगरपालिकास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको हिंस्रक घटना र प्रहरी जवानको मृत्यु प्रकरणमा ६३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार महिला प्रहरीको मृत्यु हुने गरी भएको घटनामा संलग्न आरोपमा ६३ जनालाई पक्राउ गरिएको हो। प्रहरीको हत्यासँगै विद्यालयका संरचना, निजी सवारी साधन तोडफोड, आगजनीलगायत घटना भएको […]

न्युयोर्कमा भएको आगलागीमा ९ बालबालिकासहित १९ को मृत्यु, ६३ जना घाइते

न्युयोर्कको ब्रोंक्समा भीषण आगलागी हुँदा १९ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । मृत्यु हुनेमा ९ जना बालबालिकाहरु रहेका छन् । अपार्टमेन्ट भवनमा भएको आगलागी आज विहान सुरु भएको थियो । आगलागीमा ६३ जना घाइते भएका छन् । आगलागीपछि ३२ जनालाई अत्यन्तै गम्भिर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । १९ तलाको उक्त भवनमा लागेको […]

६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने

नेकपा माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् । २९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेपछि बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएका हुन् ।त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।

लुम्बिनी प्रदेशमा ७ सय ६३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७ सय ६३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७ सय ६३ जना स्वास्थ्यकर्मी संक्रमीत हुँदा ५ जनाको मृत्यु भएको छ।