माध्यमिक तहको विज्ञानमा माग भन्दा ६३ जना कम परीक्षार्थी उतीर्ण

२३ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार कुल माग संख्या भन्दा ६३ जना कम परीक्षार्थी लिखित परीक्षामा पास भएका छन् । लिखित परीक्षा पास भएका परीक्षार्थीका लागि असोज २९ देखि कात्तिक १ गतेसम्म अन्तर्वार्ता तोकिएको छ । बागमतीबाहेक अरु प्रदेशमा मागभन्दा कम परीक्षार्थी अन्र्तवार्तामा […]

सम्बन्धित सामग्री

सिभिल अस्पतालले माग्यो ११२ जना कर्मचारी, कुन पदमा कति ?

काठमाडौं, फागुन ३० । मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । सार्वजनि सूचनामा आठौं र नवौं तहका १८ जना विशेषज्ञ चिकित्सकसमेत माग गरिएको छ । यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ […]

बागमती प्रदेश : कृषि मन्त्रालयद्वारा ६३ जना कर्मचारी माग (सूचनासहित)

काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने […]

बागमती प्रदेशको कृषि मन्त्रालयले माग्यो कर्मचारी

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।मन्त्रालयले अधिकृत सातौं स्तरका मात्र ३० जना कर्मचारी माग गरिएको छ भने सहायक स्तरका पाँचौ तहका ३३ जना कर्मचारी माग गरेको छ ।  मन्त्रालयले पशु सेवा अधिकृत सातौँ स्तरका २० जना, कृषि विकास अधिकृत सातौं स्तरका १० जना र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौक

म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण

रसुवा- म्यादी प्रहरीमा भर्ना हुन रसुवामा युवाको आकर्षण बढेको छ । आगामी ३० बैशाखमा हुने  स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढेको हो ।  जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई सय ६३ जना म्यादी प्रहरीको माग गरिएको छ । म्यादी प्रहरी बन्नका लागि आइबारदेखि आवेदन खुला […]

राष्ट्र बैंकद्वारा ठुलो संख्यामा कर्मचारी माग, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं, १० साउन । नेपाल राष्ट्र बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न सेवामा ६ महिना करार अवधि कायम हुने गरी ६३ जना कर्मचारीको माग गरेको हो । बैंकमा ८ कक्षा पासदेखि एसएलसी वा सोसरह शैक्षिक योग्यता भएकाले पनि उक्त जागिरका लागि अनलाइनमार्फत् आवेदन दिन सक्ने बैंकले जनाएको छ । सुरक्षा सहायक […]