भुवन केसीसहित ६३ जना फिल्मकर्मीले पाए विशिष्ट श्रेणीको परिचयपत्र (फोटोफिचर)

काठमाडौं, १६ असार । सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अभिनेता भुवन केसीसहित ६३ जना कलाकारहरुलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेका छन् । आज चलचित्र विकास बोर्डको २२औं वार्षिकत्सवको अवसरमा मन्त्री कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । सरकारी विशिष्ट श्रेणीको परिचयपत्र पाउनेमा अभिनेताहरु भुवन केसी, धिरेन शाक्य, अर्जुनजंग शाही, कलाकारहरुमा राजाराम पौडेल, चैत्यदेवी […]

सम्बन्धित सामग्री

विशिष्ट श्रेणीको परिचयपत्र  पाउने कलाकारको संख्या १०३ पुग्यो

सरकारबाट विशिष्ट श्रेणीको सरकारी परिचयपत्र प्राप्त गर्ने कलाकार १०३ जना पुगेका छन् । बिहीबार चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जना कलाकारलाई विशिष्टता सरकारी परिचयपत्र प्रदान गरेसँगै यो परिचयपत्र प्राप्त गर्ने कलाकारको संख्या १०३ पुगेको हो ।यसअघि २०७३ सालमा सरकारले ४० जना कलाकारहरुलाई यो परिचयपत्र प्रदान गरेको थियो ।बिहीबार परिचयपत्र प्राप्त गर्नेमा अभिनेता तथा निर्माता भुवन केसी, हास्य अभिनेता तथा निर्देशक सन्तो

फिल्मलाई समृद्ध बनाउन मद्दत गर्छौँ : मन्त्री कार्की

काठमाडौँ– चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसर पारेर बिहीबार सरकारले थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थप ६३ जनालाई परिचयपत्र प्रदान गरेका हुन् । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, […]

भुवन केसीसहित थप ६३ जना फिल्मकर्मीलाई सरकारी परिचयपत्र प्रदान

काठमाडौं । सरकारले थप ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिचयपत्र प्रदान गरेका हुन् । विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्राप्त गर्नेमा अभिनेता भुवन केसी, सन्तोष पन्त, चैत्यदेवी सिंह, मोहनलाल सर्राफ, गौरीशंकर धुजु, अर्जुनजंग शाही, […]