लुम्बिनी प्रदेशमा ७ सय ६३ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७ सय ६३ जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ७ सय ६३ जना स्वास्थ्यकर्मी संक्रमीत हुँदा ५ जनाको मृत्यु भएको छ।