न्युयोर्कको ब्रोंक्समा भीषण आगलागी हुँदा १९ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । मृत्यु हुनेमा ९ जना बालबालिकाहरु रहेका छन् । अपार्टमेन्ट भवनमा भएको आगलागी आज विहान सुरु भएको थियो । आगलागीमा ६३ जना घाइते भएका छन् । आगलागीपछि ३२ जनालाई अत्यन्तै गम्भिर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । १९ तलाको उक्त भवनमा लागेको […]