६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने

नेकपा माओवादीको २९९ सदस्यीय केन्द्रीय सदस्यमध्ये ६३ जना केन्द्रीय सदस्य पछि मनोनयन हुने भएका छन् । २९९ मध्ये विभिन्न क्लस्टरका मिलाएर २३६ जनाको नाम अध्यक्ष प्रचण्डले बन्दसत्रमा घोषणा गरेपछि बाँकी रहेका ६३ जना पछि घोषणा हुने भएका हुन् ।त्यसमध्ये केन्द्रीय समितिले मनोनयन गर्ने ४४ जना र बाँकी विभिन्न प्रदेशका गरी ६३ जना पछि मनोनयन हुने भएको हो ।  

सम्बन्धित सामग्री

कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

सभापति देउवाले उनीहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।...

देउवाले केन्द्रीय सदस्य मनोनयन गरेका १० महिला को को

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिलालाई केन्द्रीय सदस्य मनोनयन गरेका हुन् । आज मनोनयन गरिएका १० जनामा पार्टीका सबै पक्ष समेटिएका छन् । महोत्तरीकी किरण यादव प्रथम राष्ट्रपति डा. रामवरण यादवका भतिजी तथा प्रथम राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धीनी हुन् । उनी डा. शेखर कोइराला पक्षमा छिन् । काठमाडौंकी राधा […]

देउवाले मनोनित गरे १० महिला केन्द्रीय सदस्य

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए […]

देउवाले गरे १० केन्द्रीय सदस्य मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० केन्द्रीय सदस्य मनोनयन गरेका छन्। पार्टी विधानअनुसार सभापति देउवाले मंगलबार १० केन्द्रीय सदस्य मनोनयन गरेका पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख...

कांग्रेसको क्षेत्रीय प्रतिनिधिमै हारेका राजवंशीलाई एमालेले बनायो केन्द्रीय सदस्य

काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई केन्द्रीय सदस्य बनाएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) त्यागेर आएकालाई ओलीले केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। बिहीबारको एमाले सचिवालय बैठकले चार जनालाई केन्द्रीय सदस्य मनोनयन गरेको हो। थप जिम्मेवारी दिनेबारेमा जिल्ला कमिटीभन्दा माथिल्ला कमिटीले गरेको…

एमालेले नवप्रवेशीलाई बनायो केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा आएकाहरुलाई केन्द्रीय सदस्य बनाएको छ । एमालेले केन्द्रीय कमिटीमा जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु) लाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।गौतम केहीअघि माओवादीबाट एमालेमा प्रवेश गरेका थिए भने गुप्ता जसपाबाट एमालेमा प्रवेश गरेका थिए । गुप्ता हृदयेश त्रिपाठी समूह छाडेर एमालेमा प्रवेश गरेका थिए । यस्तै  धर्मदत्त देवकोटा (बारा), र अमृत राजवंशी (झापा) लाई पनि एमालेले केन्द्रीय सदस्य बनाएको छ ।  त्यसैगरी, नवराज पौडेल (बाग्लुङ) ला

माओवादीमा ३४४ जना केन्द्रीय सदस्य र ८५ जना वैकल्पिक केन्द्रीय सदस्य हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी ३४४ जनाको रहने भएको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले २४७ जनाको केन्द्रीय कमिटी रहने प्रस्ताव गरेका हुन् ।  यस्तै अन्य नेताहरुलाई समेट्न ८५ जना वैकल्पिक केन्द्रीय सदस्य बनाउने पनि प्रचण्डले प्रस्ताव गरेका छन् । प्रचण्डले सोमबारको बैठकमा २९७ जना केन्द्रीय सदस्य फाइनल भएको जानकारी दिँदै बाँकी सदस्य पनि छिट्टै मनोनयन गरिने बताएको एक नेताले बताए ।  प्रचण्डका अनुसार कुल केन्द्रीय समिति संख्याको २५ प्रतिशत वैकल्पिक केन्द्रीय सद

कमल थापाले गरे केन्द्रीय सदस्य मनोनयन

काठमाडौं, ११ फागुन । राप्रपा नेपालका नवनियुक्त अध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समिति सदस्यमा ४ जनालाई मनोनयन गरेका छन् । गत प्रजातन्त्र दिवस फागनु ७ गते पार्टीको औपचारिक घोषणा गरेका थापाले वरिष्ठ सर्जन डा.अरुणकुमार सिंह, अधिवक्ता प्रा नरप्रसाद थापा, पुर्व प्रशासक ज्ञानेन्द्र कार्की र उद्यमी रमेशराज पन्तलाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । थापाले आफु […]

एमालेमा केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं, मंसिर २१ । नेकपा एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य नबनेका नेताहरूलाई केन्द्रीय कमिटीको दोस्रो बैठकबाट मनोनयन गर्ने तयारी भएको छ। ३ सय १ केन्द्रीय सदस्यको १० प्रतिशत नेतालाई मनोनयन गर्ने तयारी भएको हो। दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयनका लागि प्रस्ताव गर्दा धेरै नामहरू छुटेको भन्दै विधानले दिएको […]

लालबाबु पण्डितले गरे केन्द्रीय सदस्य अस्वीकार, गरेनन् मनोनयन दर्ता

चितवनः सर्वसम्मत रुपमा केन्द्रीय सदस्य चुनिएका एमाले नेता लालबाबु पण्डितले पद अस्वीकार गरेका छन्। पण्डितले केन्द्रीय समितिमा नबस्ने जनाएका छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उनले मनोनयन समेत दर्ता गरेनन्। पण्डितले भने, ‘मैले उम्मेद्वारी नै नदिएपछि केन्द्रीय सदस्यमा बस्ने कुरै भएन नि।’ उनले आफूले पार्टीका सम्पूर्ण कार्यकारी पदबाट अलग रहेको पनि…