हलिउड अभिनेत्री जेनिफरले गरिन चाैथाे पटक विवाह

एजेन्सी । हलिउड अभिनेत्री जेनिफर लोपेजले चाैथाे पटक विवाह गरेकी छन् । उनले लस भेगासमा पूर्व प्रेमी बेन एफलेकसँग विवाह गरेकी हुन् । अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी छन् । १७ वर्षअघि इन्गेजमेन्ट गरेर छुटेको यो जोडीले फेरी भर्खरै विवाह गरेका हुन् । सन् २००२ मा फिल्म ‘गिग्ली’ को सेटमा […]

सम्बन्धित सामग्री

२० वर्षको सम्बन्धलाई विवाहमा परिणत गरे जेनिफर लोपेज र बेन एफलेकले

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक बैवाहिक बन्धनमा बाँधिएका छन्। विवाह भएसँगै जेनिफरले आफ्नो नाम पछाडि एफलेकको थर समेत जोडेकी छिन्। लोपेजले आइतबार भेगासमा न्युजलेटरमार्फत आफूहरुले बिहे गरेको जानकारी दिएकी छिन्। ‘प्रेम सुन्दर छ। र, २० वर्षको प्रतीक्षा पछि, मैले थाहा पाएँ कि प्रेम पनि धैर्यवान…

बेनसँग जेनिफरले कसिन लगनगाँठो

काठमाडौँ- हलिउड अभिनेत्री जेनिफर लोपेजले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभ साइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्‍यौँ। प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन्।यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए । गत […]

बेनसँग जेनिफरले कसिन लगनगाँठो

काठमाडौं, २ साउन । हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर […]

बेनले जेनिफरसँग कसे लगनगाँठो

एजेन्सी- हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन्। ‘हामीले यो गर्‍याैँ। प्रेम सुन्दर छ र, यो बाहिर जान्छ कि प्रेम धैर्य हो। बीस वर्षको धैर्य’, उनले लेखेकी छन्। यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए। गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा […]

हलिउड अभिनेत्री जेनिफरले कसिन लगनगाँठो

हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन् । अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरुले विवाह गरेको जानकारी दिएकी हुन् ।‘हामीले यो गर्यौ । प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन् । यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए ।गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा आफ्नो प्रेम पुनः सुरु भएको जनाउ दिएका थिए । नेभाडामा भएको द क्लार्ट कन्टी क्लेकको कार्यालयमा राखिएको रेकर्ड प्रणाली अनुसार अब जेनिफरले आफ्न

पाँचौ पतिलाई छोड्दै पामेला

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री पामेला एण्टडसनले पाँचौ पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । पामेलाले पाँचौ पति डेनविरुद्ध अदालतमा निवेदन दिने निर्णय लिएकी छन् । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए । समाचारअनुसार आपसी मतभेदपछि पामेलाले पतिबाट अलग्गिने निर्णय लिएकी हुन् । उनीहरुको सम्बन्धमा दरार आइसकेकाले सँगै बस्न नसक्ने जनाउँदै पामेला पाँचौं पतिलाईं छोड्ने तयारीमा पुगेकी छन् […]

सलमान खानसँगको सम्बन्धलाई लिएर पहिलो पटक सामन्थाले दिइन् यस्तो प्रतिक्रिया

एजेन्सी, २६ पुस । सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन् । सलमान खानको नाम धेरै अभिनेत्रीसँग जोडिएको छ । पछिल्लो समय उनको नाम चर्चित हलिउड अभिनेत्री सामन्था लकवुडसँग जोडिएको छ । चर्चा चलिरहेको अवस्थामा सामन्था लकवुडले सलमान खानसँगको आफ्नो सम्बन्धको बारेमा प्रतिक्रिया दिएकी छिन् । सामन्था लकउडले सलमान खानलाई निकै राम्रो व्यक्ति भनेकी छन् । […]

गर्भवती भएपछि जेनिफर पहिलो पटक रेड कार्पेटमा

२० मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् । आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी हुन् […]

कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो

मुम्बई(बलिउड लाइफ)– भारतीय मूलकी हलिउड अभिनेत्री फ्रीडा पिन्टोले प्रेमी कोरी ट्रेनसँग विवाह गरेकी छन् । फ्रीडाले इन्स्टाग्रामका माध्यमबाट फ्यानमा आफ्नो विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा फ्रीडा र कोरी एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । फ्रीडाको विवाहको खबर निकै लामो समयदेखि मिडियामा आइरहेको थियो । तर उनी अक्टोबर २१ मा आधिकारिक रुपमा वैवाहिक जीवनमा […]

यी अभिनेत्रीले गरिन् ५३ वर्षको उमेरमा छैटौं विवाह

हलिउड अभिनेत्री पामेला एन्डरसन ५३ वर्षको उमेरमा फेरि विवाह बन्धनमा बाँधिएकी छिन् । उनले एक गोप्य समारोहमा आफ्नै बडिगार्ड हेन हैहर्सटसँग विवाह गरेकी हुन् । रिपोर्टअनुसार बेवाचकी पूर्वस्टार लकडाउनका क्रममा बडिगार्डको प्रेममा परेकी थिइन् । उनले क्यानडाको भ्यान्कुभर द्वीपस्थित आफ्नो घरको मैदानमा निजी समारोह आयोजना गरी विवाह गरेकी हुन् । जानकारीअनुसार यो उनको छैटौं विवाह हो । एन्डरसनले डेलीमेलसँग भननिन्, ‘म ठीक त्यही स्थानमा छु, जहाँ म हुनुपथ्र्यो । एक यस्तो व्यक्तिको अँगालोमा जसले मलाई साँचो प्रेम गर्छ ।’ एन्डरसनले...