बेनले जेनिफरसँग कसे लगनगाँठो

एजेन्सी- हलिउड अभिनेत्री जेनिफरले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभसाइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन्। ‘हामीले यो गर्‍याैँ। प्रेम सुन्दर छ र, यो बाहिर जान्छ कि प्रेम धैर्य हो। बीस वर्षको धैर्य’, उनले लेखेकी छन्। यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए। गत वर्ष यो जोडीले सामाजिक सञ्जालमा […]