पाँचौ पतिलाई छोड्दै पामेला

लसएञ्जल्स(बलिउड लाइफ)– हलिउड अभिनेत्री पामेला एण्टडसनले पाँचौ पतिसँग सम्बन्धविच्छेद गरेकी छन् । पामेलाले पाँचौ पति डेनविरुद्ध अदालतमा निवेदन दिने निर्णय लिएकी छन् । उनीहरुले एक वर्षअघि विवाह गरेका थिए । समाचारअनुसार आपसी मतभेदपछि पामेलाले पतिबाट अलग्गिने निर्णय लिएकी हुन् । उनीहरुको सम्बन्धमा दरार आइसकेकाले सँगै बस्न नसक्ने जनाउँदै पामेला पाँचौं पतिलाईं छोड्ने तयारीमा पुगेकी छन् […]