बेनसँग जेनिफरले कसिन लगनगाँठो

काठमाडौँ- हलिउड अभिनेत्री जेनिफर लोपेजले लसभेगासमा प्रेमी बेन एफलेकसँग विवाह गरेकी छन्। अभिनेत्रीले आफ्नो वेभ साइटमार्फत आफूहरूले विवाह गरेको जानकारी दिएकी हुन् । ‘हामीले यो गर्‍यौँ। प्रेम सुन्दर छ । र यो बाहिर जान्छ कि प्रेम धैर्य हो । बीस वर्षको धैर्य’, उनले लेखेकी छन्।यो जोडीले १७ वर्षअघि इन्गेजमेन्ट गरेर त्यसलाई तोडेका थिए । गत […]