कोरीसँग फ्रीडाले कसिन् लगनगाँठो

मुम्बई(बलिउड लाइफ)– भारतीय मूलकी हलिउड अभिनेत्री फ्रीडा पिन्टोले प्रेमी कोरी ट्रेनसँग विवाह गरेकी छन् । फ्रीडाले इन्स्टाग्रामका माध्यमबाट फ्यानमा आफ्नो विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा फ्रीडा र कोरी एकअर्कालाई चुम्बन गरिरहेको देख्न सकिन्छ । फ्रीडाको विवाहको खबर निकै लामो समयदेखि मिडियामा आइरहेको थियो । तर उनी अक्टोबर २१ मा आधिकारिक रुपमा वैवाहिक जीवनमा […]