गर्भवती भएपछि जेनिफर पहिलो पटक रेड कार्पेटमा

२० मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् । आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी हुन् […]

सम्बन्धित सामग्री

२५ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउँदै सिल्भस्टर स्टालोन र जेनिफर

काठमाडौं । चर्चित हलिउड अभिनेता सिल्भस्टर स्टालोनकी पत्नी जेनिफर फ्लेभिनले २५ वर्ष लामो वैवाहिक सम्बन्ध टुंग्याउन माग गर्दै अदालतमा डिभोर्सको निवेदन दर्ता गरेकी छन् । अमेरिकाको फ्लोरिडाको एक अदालतमा उनले निवेदन दर्ता गरेकी हुन् । फ्लोरिडाको बिच काउन्टीमा यो जोडीको घर पनि छ । जेनिफरले सम्पत्तिको ठूलो हिस्सा मागदाबी गरेकी छन् । अभिनेता स्टालोनले थुप्रै […]

२० वर्षको सम्बन्धलाई विवाहमा परिणत गरे जेनिफर लोपेज र बेन एफलेकले

हलिउड अभिनेत्री तथा गायिका जेनिफर लोपेज र अभिनेता बेन एफलेक बैवाहिक बन्धनमा बाँधिएका छन्। विवाह भएसँगै जेनिफरले आफ्नो नाम पछाडि एफलेकको थर समेत जोडेकी छिन्। लोपेजले आइतबार भेगासमा न्युजलेटरमार्फत आफूहरुले बिहे गरेको जानकारी दिएकी छिन्। ‘प्रेम सुन्दर छ। र, २० वर्षको प्रतीक्षा पछि, मैले थाहा पाएँ कि प्रेम पनि धैर्यवान…

वैवाहिक जीवनमा बाँधिए जेनिफर लोपेज र बेन एफलेक

काठमाडौं । हलिउड स्टारहरु बेन एफलेक र जेनिफर लोपेज अन्ततः वैवाहिक जीवनमा बाँधिएका छन् । नेभाडास्थित क्लार्क काउन्टीको विवाह अनुमति पत्रअनुसार शनिबार उनीहरुले विवाह गरेको उल्लेख छ । जेनिफरले आफ्नो नामको पछाडि एफलेक राखेकी छन् । लोपेजले आइतबार दिउँसो आफ्नो न्युजलेटरमार्फत आफूहरुको विवाह भएको पुष्टि गरेकी छन् । ‘हामीले अन्ततः बिहे गर्‍यौं,’ उनले लेखकी छन् […]

जेनिफर अब बलिउड फिल्ममा

काठमाडौं । जेनिफर विटेगलाई दर्शकहरुले भारतीय टेलिभिजन शोहरुमा विभिन्न भूमिका निभाउँदै आएकी देखेका छन् । कुमुद, माया लगायत भूमिकामार्फत दर्शकको मनमा विशेष स्थान बनाउन सफल जेनिफरका फ्यानहरुका लागि उनले खुशीको खवर दिएकी छिन् । उनी अब टेलिभिजनबाट बलिउड फिल्म डेब्युको तयारीमा लागेकी छिन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जेनिफर छिट्टै नै अभिनेता कार्तिक आर्यनका साथ स्क्रिन […]

चौथो बिहे गर्ने तयारीमा जेनिफर लोपेज, बेन एफलेकसँग गरिन् ‘इन्गेजमेन्ट’

काठमाडौं । हलिउड स्टार बेन एफलेक र गायिका जेनिफर लोपेजले दोस्रोपटक ‘इन्गेजमेन्ट’ गरेका छन् । जेनिफरका प्रतिनिधिले दुई स्टारबीच ‘इन्गेजमेन्ट’ भएको पुष्टि गरेका छन् । जेनिफरले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै प्रशंसकलाई चिठी पनि लेखेकी छन् । सन् २००० को सुरुवातमा यी दुईले ‘ब्रेकअप’को घोषणा गरेका थिए । केही समयअघि भने दुईबीच डेटिङ चलेको हल्ला […]

नग्न तस्वीर लिक भएको घटनाले विक्षिप्त हुन्छु : जेनिफर लरेन्स

८ मंसिर, काठमाडौं । हलिउड अभिनेत्री जेनिफर लरेन्सले जीवनमा अत्यन्तै डर लागेको क्षणका विषयमा कुरा गरेकी छन् । जीवनमा घटेका दुई घटनाले आफूलाई सधैं तनाव हुने उनले बताएकी छन् । एक अन्तर्वार्ताका क्रममा जेनिफरले आफ्नो नग्न तस्वीर ह्याकरले इन्टरनेटमा लिक गराएको घटनामा आफू सधैं दुःखी हुने बताइन् । सन् २०१४ मा उनको निजी तस्वीर इन्टरनेटमा […]

जेनिफर चढेको विमानको इञ्जिन फेल भएपछि…

लसएञ्जल्स(अमर उजाला)– ‘एक्सन वुमन’का रुपमा आफ्नो पहिचान बनाएकी हलिउड अभिनेत्री जेनिफर लरेन्सले आफ्नो जिन्दगीसँग जोडिएको एक घटनाको खुलासा गरेकी छन् । जुन घटना सुन्दा जोकोही त्रसित हुन्छन् । उनका अनुसार जेनिफर एक निजी विमानमा यात्रा गर्दा निकै भयभित भई मृत्युको मुखमा पुगेको अनुभव गरेकी थिइन् । यो घटना सन् २०१७ को हो । जब उनी […]

प्रशंसकले जेनिफर लोपेजसँग फोटो खिच्ने कोसिस गरे, प्रेमीले धक्का दिए (भिडियो)

जेनिफर लोपेज र बेन एफ्लेक आजकाल आफ्नो सम्बन्धका कारण खबरमा छाइरहेका छन् । यी दुईलाई हालै भेनिस फिल्म फेस्टिबलमा देखिएको थियो । शुक्रबार यी दुईले फेस्टिबलको रेड कार्पेटमा वक गरेका थिए । यतिबेला यी दुईको रोमान्स देख्न पाइयो ।जेनिफर र बेन रोमान्टिक अन्दाजमा रेड कार्पेटमा उत्रिएका थिए । यी दुईले एक–अर्कालाई चुम्बन पनि गरे । यतिबेलाको भिडियो र फोटो निकै चर्चितसमेत भइरहेका छन् ।जेनिफ र बेन, अभिनेताको फिल्म ‘द लास्ट डुअल’ को प्रिमियरका लागि भेनिस फिल्म फेस्टिबलको रेड कार्पेटमा उ

इङ्गेजमेन्ट तोडेपछि पूर्वप्रेमीसँग बस्दै जेनिफर

काठमाडौं। इङ्गेजमेन्ट नै तोडेकी हलिउड गायिका तथा नायिका जेनिफर लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै आएकी छन्। एलेक्स रोड्रिगेजसँग इङ्गेजमेन्ट तोडेकी जेनिफर यतिबेला पूर्वप्रेमी तथा ब्याटमेन अभिनेता बेन एफ्लेकसँग लस एन्जलसमा बस्न थालेकी हुन्।उनीहरु दुवैजना कुनै सार्वजनिक कार्यक्रममा नदेखिएपनि सँगै बस्दै आएका छन्। एउटै गाडीमा आवतजावत गर्ने गरेको समेत देखिएका छन्।जसले गर्दा उनीहरु फेरि एकआपसमा मिलेको तर्क समेत गर्ने गरिएको छ।

जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडिन्

काठमाडौं। चर्चित गायिका तथा हलिउड नायिका जेनिफर लोपेजले इङ्गेजमेन्ट तोडेकी छिन्। उनले बेसबल खेलाडी एलेक्स रोड्रिग्यूजसँग सन् २०१९ मा इङ्गेजमेन्ट गरेकी थिइन्। इङ्गेजमेन्टपछि विवाहको तयारी गरे पनि कोरोना महामारीका कारण विवाह रोकिएको थियो। उनीहरूबीच विवाद बढ्दै गएपछि दुवैजना अलग हुने निर्णयमा पुगेका हुन्। इङ्गेजमेन्ट टुटेपछि उनीहरू अबदेखि असल साथी भएर अगाडि बढ्ने बताएका छन्।