काठमाडौँ–नेपाली कांग्रेसले आगामी मंसिर २६ गतेदेखि पौष ६ गतेसम्म भूकम्प प्रभावित क्षेत्रमा दोस्रो चरणको अस्थाी टहरा निर्माण गर्ने निर्णय गरेको छ ।महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको भूकम्प प्रभावित क्षेत्र केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यस अवधिमा केन्द्रीय सदस्यको नेतृ...