पूर्वमुख्यमन्त्री शाहीको आर्थिक सहयोगमा ११० वटा अस्थायी टहरा निर्माण

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको आर्थिक सहयोगमा भूकम्प पीडितका लागि सय वटा  १० वटा अस्थायी टहरा निर्माण भएका छन्। पूर्वमुख्यमन्त्री शाहीले आफ्नो पारिश्रमिकबाट रकम उपलब्ध गराएर व्यक्तिगत रूपमा ती टहरा निर्माणका लागि सहयोग गरेका हुन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यसमेत रहेका शाहीले भूकम्प प्रभावितका अस्थायी आवास निर्माणमा सहयोग गरेका छन्। नेता शाहीले जाजरकोट […]