काठमाडौँ- जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितहरूका लागि अस्थायी टहरा निर्माण गरी पुनःस्थापनाको कामका लागि नेकपा एमालेले स्वयंसेवक परिचालन गरेको छ ।
भूकम्प प्रभावित क्षेत्र जाने एमालेका स्वयंसेवक टोलीलाई अध्यक्ष केपी शर्मा ओलीले राहत सामग्रीसहित शनिबार पार्टी कार्यालय च्यासलबाट बिदाई गरे ।
टोलीले स्थलगत अध्ययन गरेर स्था...