भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।...

सम्बन्धित सामग्री

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो । सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते […]

मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा एक जनाकाे मृत्यु

काठमाडौं । मेक्सिकोमा ७.६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण एक जनाको मृत्यु भएको हाे । मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण केही घरहरु समेत चर्केका छन् । मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले भूकम्प लगतै भिडियो सन्देश जारी गर्दै म्यानजानिलोमा रहेको स्टोर भत्किदा एक जनाको मृत्यु भएको बताउनुभएकाे हाे । भूकम्प […]

अफगानिस्तान र चीनमा छुट्टाछुट्टै भूकम्प : अफगानिस्तानमा ८ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ। सोमवार बिहान अफगानिस्तानको नानगरहर र कुनर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। स्थानीय मिडियाका अनुसार भूकम्प ५.१ म्याग्निच्युडको थियो। यस्तै, चीनमा पनि आइतवार भूकम्प गएको छ। ६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु सिचुवान प्रान्तमा रहेको बताइएको छ। भूकम्पका कारण मानिसहरु घर बाहिर निस्किएका थिए।…

फिलिपिन्समा शक्तिशाली भूकम्प, चारजनाको मृत्यु, ६० घाइते

फिलिपिन्समा सात म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । भौतिक संरचनाले पुरिएर चारजनाको मृत्यु भएको छ भने ६० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।  उनीहरूका अनुसार भूकम्पको धक्का...

अफगानिस्तानमा भूकम्प, २५० जनाभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २५० जनाभन्दा बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुका अनुसार मंगलवार राति गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या अझैब बढ्न सक्छ। १५० जनाभन्दा बढी घाइते भएको बताइएको छ। अमेरिकाको भूगर्भ विभागका अनुसार ६.१ म्याग्नेट्यूडको भूकम्प गएको हो। अफगानिस्तानको तालिवान सरकारले सबैजनालाई यो अवस्थामा सहयोग गर्न आग्रह गरेको…

जापानमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हाे ।

पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

पाकिस्तानको दक्षिणी शहरमा बिहीवार बिहानै भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तको हरनेई इलाकामा बिहान ३ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएपछि घरहरु भत्किएको बताइएको छ। मृत्यु हुनेमा एक महिला र ६ बालबालिका रहेको बताइएको छ। अहिले उक्त क्षेत्रमा उद्धार कार्य शुरु भएको बलुचिस्तान प्रान्तका गृहमन्त्री जिय…

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान गएको सो भूकम्पको गहिराई १० किलोमिटर छ । अमेरिकी भूर्गभ सर्वेक्षण निकायले भने सो भूकम्प ५ दशमल ४ म्याग्निच्युड भएको जनाएको छ । भूकम्पबाट चोङकिङ सहरदेखि दक्षिणपश्चिमको क्षेत्र प्रभावित […] The post चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा १० को मृत्यु

२ माघ, काठमाडौैं । इन्डोनेसियाको सुलावेसी टापुमा शत्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । इन्डोनेसियाको मेट्रोलोजिकल एजेन्सीले दिएको जानकारीअनुसार शुक्रबार ६.२ रेक्टर स्केलको भूकम्प भएको हो । साथै भूकम्पपछि समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । शुक्रबार भूकम्प आएसँगै मानिसहरु घरबाट बाहिर खुला स्थानमा निस्किएका थिए । […]

क्रोएसियामा शक्तिशाली भूकम्प, कम्तीमा सात जनाको मृत्यु

१५ पुस, काठमाडौं । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त भूकम्पमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पेट्रिन्जा सहरकी एक १२ वर्षीया बालिका पनि छिन् । क्रोएसियाका प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गर्ने भएका छन् । जीलिना सहरमा पाँच जनाको मृत्यु भएको थियो । […]