काठमाडाैँ- लेखक विवेक ओझाको नयाँ उपन्यास ‘ऐँठन’ सार्वजनिक भएको छ। लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले पुस्तकको विमोचन गरेका हुन्। ऐँठन युद्ध साहित्य हो। उपन्यास दुई दशकअघिको माओवादी विद्रोहको बेला नेपाली समाजले भोगेको घटनाको विषयवस्तुमा आधारित छ। ऐँठन लेखक ओझाको दोस्रो […]