नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकार र राज्यका संरचना कायम रहे पनि संवैधानिक वैधता तथा संस्थागत विश्वासको अवस्था फरक हुन सक्ने बताएका छन् ।
५ असोज, काठमाडौं । उद्योगमन्त्री दीपक कुमार साहले बजारका ग्यासको आपुर्ति सहज हुँदै गएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सरकारको निरन्तर प्रयासपछि कृष्णभिरको अवरुद्ध सडक असोज १ गतेदेखि दुईतर्फी रुपमा …
राष्ट्रिय व्यवसायिक पहलको २०औँ वार्षिक साधारणसभा काठमाडौंको मण्डिखाटारमा सम्पन्न भएको छ। साधारणसभाले संस्थाको आगामी भूमिकालाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग थप जोड्ने विषयमा छलफल गरेको छ। अध्यक्ष कुशकुमार जोशीले संस्थाको दुई दशक लामो यात्रामा सदस्य संघसंस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै मुलुक राजनीतिक संक्रमण र बारम्बार दोहोरिने प्राकृतिक विपद्को चुनौतीमा रहेको बताए। यस्तो अवस्थामा निजी […]
त्यसबेला हामी डिजिटल पत्रकारिताको सुरुवाती चरणमा थियौं । बुम र क्यामेरा बोकेर सडकतिर दौडन्थ्यौँ । अशोक दर्जी सडकमा गीत गाउँदै थिए । सडक हाम्रा लागि साझा प्लेटफर्म थियो ।
त्यहीबेला पहिलो पटक देख्यौं, अशोक दर्जीलाई ।
सानो, …
न्युयोर्क- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्रले विभिन्न चुनौतीका बीच अपेक्षाभन्दा बढी लचिलोपन प्रदर्शन गरिरहेको भए पनि आगामी दिनमा केही महत्वपूर्ण जोखिमहरू कायमै रहने बताएकी छन् । आइतबार अमेरिकाको न्युयोर्कमा आयोजित कतार इकोनोमिक फोरमको विशेष कार्यक्रममा बोल्दै जर्जिएभाले उच्च मुद्रास्फीति, बढ्दो ऋण सेवा लागत तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा भइरहेको […]