गोविन्द गिरी ‘प्रेरणा’को उपन्यास ‘उत्खनन्’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । लेखक गोविन्द गिरी प्रेरणाको उपन्यास ‘उत्खनन्’को दोस्रो संस्करण सार्वजनिक भएको छ । साझा प्रकाशनले पहिलो उपन्यास सार्वजनिक भएको ३४ वर्षपछि दोस्रो संस्करण प्रकाशित गरेको हो । उपन्यासमा उत्खनन् काठमाडौं, उत्खनन् हेटौंडा र उत्खनन् भैरहवा गरी तीन खण्ड छन् । उपन्यासले २०३६ सालदेखि एक दशकसम्मको कालखण्डको नेपालको अवस्थालाई चित्रण गरेको छ । साझा प्रकाशनले […]

सम्बन्धित सामग्री

कथाकार सापकोटाको ‘अनावरण’ बजारमा

उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासंग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ।...

कथाकार सापकोटाको ‘अनावरण’ बजारमा

उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासंग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ।...

‘अनावरण’को दोस्रो संस्करण बजारमा

काठमाडौं- उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ। ‘अनावरण’ सामान्य अनि महत्त्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो। सङ्ग्रहका कथाहरूमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसंगत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ। हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र […]

विश्व चर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्व चर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ ।

विश्व चर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्व चर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ ।

विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’को नेपाली संस्करण प्रकाशित

काठमाडौं । टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ । टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो ।  डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’ राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो । टर्किस साहित्यको इतिहासमा यो […]

‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’ दोस्रो संस्करण प्रकाशित

काठमाडौं । उपन्यास, कथा, निबन्ध, कवितालगायत विभिन्न विधामा सक्रिय लेखक विजय सापकोटाको अनुसन्धानमूलक कृति ‘काभ्रेली नेपाली साहित्यको रूपरेखा’को दोस्रो संस्करण प्रकाशनमा आएको छ । पुस्तकको पहिलो संस्करण वि.सं. २०६७ सालमा प्रकाशित भएको थियो । यसपटक भने त्यसलाई परिमार्जित एवं संशोधित रूपमा पुनः प्रकाशित गरिएको हो । पुस्तक काभ्रेपलान्चोक जिल्लामा भाषा, साहित्य र...

डा. उपाध्यायको माओवादी आन्दोलनमा आधारित उपन्यास प्रकाशित

काठमाडौँ । मानव अधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसँग जोड्दै ‘दि गोस्ट्स इन द हिल्स’ नामक उपन्यास प्रकाशित गरेको छन् । उक्त पुस्तकको किण्डल संस्करण र पुस्तक अमेजन मार्फत बजारमा उपलब्ध छ ।

‘रकिङ रोलिङ रोल्पा’को दोस्रो संस्करण बजारमा

५ कात्तिक, काठमाडौं । नेपाली लेखक (महेन्द्रप्रसाद जोशी) महेन्द्र पी जोशीद्वारा अंग्रेजी भाषामा लेखिएको उपन्यास ‘रकिङ रोलिङ रोल्पा’को दोस्रो संस्करण बजारमा आएको छ । दुई वर्षअघि दसैंकै अवसर पारेर प्रकाशित सो उपन्यास अमेजोनको ‘ट्राभल्स तथा एडभेन्चर’ …

मालिका केशरीको ‘सुवर्णलता’ सार्वजनिक

काठमाडौं । उपन्यासकार मालिका केशरीद्वारा लेखिएको उपन्यास 'सुवर्णलता' नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकामा सार्वजनिक गरिएको छ । उपन्यासको क्षेत्रमा कलम चलाउने केशरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको 'पुनरुत्थान' नामक उपन्यास बजारमा आइसकेको छ । सुवर्णलताकोे दोस्रो संस्करण पनि सोहि कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार एवं …