१६ साउन, काठमाडौं ।सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । काठमाडौंमा आइतबार एक कार्यक्रमका बीच उपन्यासको लोकार्पण गरिएको हो । साहित्यकार घनश्याम खड्का, सामना पहाडी, प्रकाश सापकोटालगायतले उपन्यासको संयुक्तरुपमा लोकार्पण गरेका हुन् । उपन्यास विद्यालय र कलेज तहमा अध्ययन गर्ने किशोर-किशोरी र युवाको प्रेममा आधारित छ । उपन्यासबारे चर्चा गर्दै घनश्याम खड्काले उपन्यासमा […]