काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’ भनेर देखा पर्न थालेको टिप्पणी गरेका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले गरेको छलफलमा अर्यालले यस्तो भनेका हुन् । जेन-जी आन्दोलनका घाइतेरूले जेन-जी आन्दोलनमा दमन गरेको र भ्रष्टाचारमा मुछिएको आरोप लागेका […]
सिरहा– बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, चाडपर्व लक्षित सुरक्षा गस्तीमा खटिएको प्रहरीले भारतको लदनियाँ बजार हुँदै नेपाल प्रवेश गरेका तीन जनाका साथबाट विभिन्न प्रकारका १८ एम्पुल बरामद गरिएको हो । पक्राउ पर्नेमा सुखीपुर नगरपालिका–१० का […]
काठमाडौं– इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको मंगलबार बिदाइ गरिएको छ । नेपालले कार्तिक ७ गते इरान सङ र कार्तिक १० गते भारतसँग खेल्ने छ भने आज कार्तिक ४ गते भारत र इरान ६ बजे खेल्दै छ । सबै खेल जवाहरलाल नेहरु रंगशाला , शिलोङमा हुँदै छ […]
४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आउँदो २१ फागुनमा तोकिएको निर्वाचन सफल पार्नुको विकल्प नभएको बताएका छन् ।
मंगलबार ललितपुरमा आयोजित तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित चियापान …
भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा वडाको सक्रिय पहलमा १०७ घरमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । बेहेश्वर जलविद्युत् आयोजनामा चट्याङका कारण क्षति पुगेर बस्ती अन्धकारमा डुबेपछि वडाले पहल गरी पुनः उज्यालो फर्काएको हो । यही असोज १९ देखि २१ गतेसम्मको लगातारको वर्षासँगै परेको चट्याङले स्थानीय जलविद्युत् आयोजनाको मेसिन बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत् सेवा […]