दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक

२२ असोज, पोखरा । लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ । शुक्रबार पोखरामा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिक गर्दै वक्ता कवि प्रतीक्षाले उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएको बताइन् । ‘प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि […]