स्टालिनको स्मृतिमा आयोजित रक्तदानमा माधव नेपालले भने : अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उनले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्ने हुँदा यस्ता कार्यमा चेतना फैलाउन आग्रह गरे । आफूसँग भएका कुनै पनि अङ्ग वा […]

सम्बन्धित सामग्री

माधव नेपालले भने- ओलीको मति सप्रियो भने एमालेसँग एकता गर्न सकिन्छ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको मति सप्रिए पार्टी एकता गरेर जान सकिने बताएका छन् ।

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा

माधव नेपालले पार्टी फुटाएर अपराध गर्नुभयो : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माधव नेपालले पार्टी फुटाएर अपराध गरेको बताएकी छन् । शुक्रबार काठमाडौमा अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले माधव नेपालले त्याग र बलिदान गरेर बनाएको पार्टीलाई चटक्कै छोडेर आफ्नो भाग लिएर पार्टी फुटाएर अपराध गरेको बताएकी हुन् । ‘१५ वर्ष महासचिव भएर काम गर्नुभएको, अनि यो पार्टी चटक्कै छोडेर भाग लिएर जानुभयो । पार्टी फुटाउने कुरा अपराध हो । त्याग र बलिदान गरेर बनाएको पार्टी फुटाएर माधव नेपालले अपराध नै गर्नुभएको हो’, शाक्

ओलीको ‘भित्री कुरो बुझेका’ माधव नेपालले फेरि अर्को धक्का दिदै

काठमाडौं, १३ माघ । नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए । यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ । ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान […]

अष्टलक्ष्मीको निष्कर्ष – कमरेड माधव नेपालले लिएको बाटो ठीक छैन

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवं बाग्मतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो सही नभएको घोषणा गरेकी छन् । उनले बिहीबार आयोजित एमाले काठमाडौँ भेलामा नेपाल आफ्नो नेता भए पनि उनले लिएको बाटो ठीक नभएको बताएकी हुन् । उनले भनिन, ‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको राजनीति होइन जुटको राजनीति आवश्यक […]

सुरेन्द्र पाण्डेको आरोप– माधव नेपालले हामीलाई धोका दिए

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरूलाई माधव नेपालले धोका दिएको आरोप लगाएका छन् । एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा पाण्डेले पार्टी फुटाएर नेपालले आफूहरूलाई धोका दिएको आरोप लगाएका...

माधव नेपालले आँफैमाथि ठूलो अन्याय गर्नुभयो : केशब बडाल (भिडिओसहित)

काठमाडौं, १४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले एमाले विभाजन गरेर माधव नेपालले आफैंमाथि ठूलो अन्याय गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभीजनबाट प्रसारण भएको कार्यक्रम ‘जनता जान्न चाहान्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले यस्तो बताएका हुन् । उनले भने,‘माधव नेपालले आफूमाथि […]

माधव नेपालले प्रत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १० भदौ । नवनिर्मित नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकार सम्मलनको आयोजना गरेका छन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । नयाँ पार्टी गठन र पार्टीका अगामी कार्यक्रममामा केन्द्रित रही दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको जनाइएको छ । उनले बुधबार मात्रै निर्वाचन […]