श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराउनु भएको छ ।

सम्बन्धित सामग्री

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

एजेन्सी । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ तारेख स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएकाे छ । क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको […]

राष्ट्रपति निर्वाचनको अनिवार्य मिति नघर्काऊ

नयाँ राष्ट्रपतिका निम्ति निर्वाचनको तयारी तथा मिति घोषणा गर्न निर्वाचन आयोगले अस्वाभाविक आनाकानी गरिरहेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन अनुसार राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअगावै निर्वाचन गरिसक्नुपर्छ । वर्तमान राष्ट्रपतिको पदावधि आगामी फागुन २९ गते सकिँदै छ ।

मङ्सिर ४ गतेको लागि चापमा काम गर्नुपर्छ : निर्वाचन आयोग

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको  मिति घोषणा गर्ने तयारी गरेको छ । सो दिन चुनावको मिति तोकिए निकै चापमा काम गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने गरी घोषणा गर्ने तयारी गरेको छ । यसबारेमा सत्ता गठबन्धन दलबीच सहमति समेत जुटिसकेको छ ।  निर्वाचन आयोगका लागि चुनावको तयारी गर्न सामान्यतया १ सय २० दिनको समय लाग्ने बताउँदै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले

कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन लागेको छ । सरकारले २०७९ साल वैशाख ३० लाई निर्वाचनको नयाँ मिति घोषणा गरिसकेको छ । आउँदो चुनावमा टिकट सुरक्षित गर्न लुम्बिनी प्रदेशमा केही जनप्रतिनिधिले पार्टी फेर्न थालेका छन् ।

स्थानीय निर्वाचनको प्रस्तावित मिति जेठ ४, प्रधानमन्त्री र आयोगबीच छलफल जारी

सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री देउवाले भने–स्थानीय तहको निर्वाचन जेठ ४ गते हुन्छ

काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठको ४ गते नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । हिजो (सोमबार) साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति एवम् बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको लागि मिति घोषणा गर्न लागेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन […]

आमजनमत एकातिर, गठबन्धनको नियत चुनाव टार्नेतिर

सामान्यतया निर्वाचनको मिति घोषणा गर्ने काम सरकारको हो, निर्वचन आयोगसँगको सिफारिशमा सरकारले चुनावको मिति घोषणा गर्छ । स्थानीय तहको चुनाव गर्नका लागि आन्तरिक तयारीमा जुटेको आयोगले सार्वजनिक रुपमै चुनावको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गरायो । पुस ३० गते सर्वदलीय बैठक राखेर आयोगले निर्वाचनको सम्भावित मिति नै प्रस्ताव गर्यो । तर, सत्ता गठबन्धन अहिले चुनाव सार्नका लागि निहुँ खोजेर बसिरहेको छ । आम जनमत चुनावको पक्षमा देखिएपनि सत्ता गठबन्धनले अनेक बाहानामा स्थानीय तहको चुनाव पर धकेल्न खोजेको देखिन्छ । गठबन्धनका नेताहरु...

बजेट पारित नभएपछि स्पेनका प्रधानमन्त्री गरे निर्वाचनको घोषणा

एजेन्सी । स्पेनको संसदबाट बजेट पारित नभएपछि शुक्रबार नयाँ निर्वाचनको लागि मिति घोषणा गरिएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी अप्रिल २८ तारिखका दिन निर्वाचन गर्ने गरी शुक्रबार मिति घोषणा गरेको अधिकारीहरूले जनाएका ...

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा

श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनका लागि उपयुक्त मिति भएको घोषणा गरेको छ ।