काठमाडौं, १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठको ४ गते नै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । हिजो (सोमबार) साँझ कांग्रेसका बागमती प्रदेश समिति सभापति एवम् बाग्मती प्रदेशका संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा बालुवाटार पुगेका नेताहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको लागि मिति घोषणा गर्न लागेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन […]