स्थानीय निर्वाचनको प्रस्तावित मिति जेठ ४, प्रधानमन्त्री र आयोगबीच छलफल जारी

सरकारले आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले जेठ ४ गते स्थानीय निर्वाचनको मिति घोषणा गर्ने गरी निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिरहेका छन् ।

सम्बन्धित सामग्री

संसद्को गतिरोध अन्त्यको लागि सिंहदरबारमा छलफल जारी, होला त सहमति ?

काठमाडौं, ४ भदौ । सदनको अवरोध हटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल अघि बढाएका छन् । प्रधानमन्त्री दाहालले आह्वान गरेको सर्वदलीय बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री दाहाल सुर्खेतबाट काठमाडौं आउन ढिला हुँदा बैठक राति पौने ९ बजे सुरु भएको हो । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेको छ । तर, […]

प्रधानमन्त्री देउवाले कानुनविद्हरूबाट परामर्श लिँदै, छलफल जारी

काठमाडौँ । राष्ट्रपतिको पछिल्लो कदमबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनविद्हरूसँग छलफल थालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट छलफल सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।  राष्ट्रपति विद्यादेवी नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि आगामी कदमबारे प्रधानमन्त्री देउवाले कानुनविद्हरू परामर्श थालेका हुन् । छलफलमा महान्यायाधिवक्ता, पूर्व महान्यायाधिवक्ता, बार अध्यक्ष तथा संविधानविद्हरू गरेर […]

विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भइरहेको हो । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७९ […]

चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । कांग्रेसमा खासगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी गठबन्धन हुनुपर्छ भन्ने पक्षमा […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । […]

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ । सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका थिए । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ । The post प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी छ। दिउँसो ४ बजेबाट तीन नेताबीचको छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। तीन नेताबीच अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) र स्थानीय निर्वाचनबारे…

सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलबीच छलफल जारी

काठमाडौँ। सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरूले तयार पारेको प्रतिवेदनमाथि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ । कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरूलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरूको आचारसंहिता, सरकारका प्राथमिकता, सङ्घीयता सुदृढीकरणलगायत […]

एमालेका दुबै पक्षका नेता भन्छन्- एकताका लागि छलफल जारी राख्छौं

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्वाङले पार्टी एकताको पक्षमा आफूहरू निरन्तर छलफलमा रहेको र छलफल जारी रहने बताए।

निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं। चुनावको घोषणा भएसँगै निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसहित आयुक्तहरुसँग छलफल भइरहेको पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले बताए। जारी छलफलमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्व महान्यायाधिवक्ता खरेलसमेत सहभागी छन्।