कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सकिन लागेको छ । सरकारले २०७९ साल वैशाख ३० लाई निर्वाचनको नयाँ मिति घोषणा गरिसकेको छ । आउँदो चुनावमा टिकट सुरक्षित गर्न लुम्बिनी प्रदेशमा केही जनप्रतिनिधिले पार्टी फेर्न थालेका छन् ।