इराकी प्रममाथि भएको हमलाको अन्तर्राष्ट्रिय जगतद्वारा निन्दा

बगदाद, (एजेन्सी) । इराकको राजधानी बगदादस्थित प्रधानमन्त्रीको निवासस्थानमा आइतबार ड्रोन आक्रमण भएपछि इराकको स्थिति निकै तनावपूर्ण रहेको छ । गत महिना सम्पन्न संसदीय चुनावमा इरान समर्थित छापामारहरू नराम्ररी पराजित भएपछि तनाव शुरू भएको हो । आइतबार बेलुकीको प्रधानमन्त्री मुस्तफा अल –काधिमी लक्षित सो आक्रमण यता बग्दादको आकाशभरि हेलिकोप्टर उडेको तथा राजधानीको अत्यन्तै कडा सुरक्षा प्रबन्ध […]

सम्बन्धित सामग्री

महासचिव गुटेरेसद्वारा मोगादिसु विमानस्थल हमलाको निन्दा

संयुक्त राष्ट्रसङ्घ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार राति मोगादिसुको एडन एडे अन्तरराष्ट्रिय विमानस्थलमा भएको आक्रमणको निन्दा गरेका छन् ।  सो हमलामा युगाण्डास्थित संयुक्त राष्ट्रसंघ गार्ड युनिटका एक जना सदस्यको मृत्यु भएको उल्लेख गर्दै कडा निन्दा गरेका छन् ।  ‘महासचिवले हिजो मोगादिसुको एडेन एडे अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको आक्रमणको कडा निन्दा गर्नु भएको छ,’ महासचिवका […]

दमास्कस एयरपोर्टमा इजरायली आक्रमणको रूसद्वारा निन्दा

मस्को– रुसले दमास्कस एयरपोर्टमा भएको इजरायली आक्रमणको निन्दा गरेको छ ।  सिरियाको सहयोगी रूसले गाजामा इजरायली युद्धको प्रकाशमा दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली हवाई आक्रमणलाई उत्तेजक र खतरनाक भन्दै निन्दा गरेको हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले आइतवारको आक्रमणले गाजा युद्धले पहिलेदेखि नै फैलिएको क्षेत्रमा तनाव बढाउन सक्ने बताइन्। जाखारोभाले एक विज्ञप्तिमार्फत भनेकी छिन्, ‘हामी […]

काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क । अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।  बुधबार भएको विस्फोटमा

रूसी दूतावासमा भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले काबुलस्थित रूसी दूतावासमा सोमबार भएको आत्मघाती आक्रमणको निन्दा गर्नुभएको छ । उक्त आक्रमणमा दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको थियो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत कूटनीतिक नियोगहरूसहित नागरिक र उनीहरूको स्वामित्वका वस्तुहरूविरुद्धको आक्रमणलाई कडाइका साथ निषेध गरिएको कुरा दोहो-याउँदै जारी गरेको विज्ञप्तिमा आत्मघाती आक्रमणको निन्दा गरिएको छ […]

राष्ट्रसंघका महासचिवद्वारा नाइजेरियाको चर्चमा भएको आक्रमणको निन्दा

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराधमा संलग्न नहुन भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् । सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महासचिव गुटरेसले विज्ञप्ति जारी गर्दै यस्ता कार्य मानवीय अपराध भएको भन्दै […]

रुसी आक्रमणको नेटोले गर्‍यो निन्दा

पछिल्लो एक घण्टाभित्र नेटोले ‘युक्रेनमा रूसको भयानक आक्रमण’ लाई ‘पूर्ण रूपमा अनुचित र अवास्तविक’ भनी निन्दा गरेको छ। बेलायत, अमेरिका र धेरै युरोपेली देशहरु सदस्य रहेको यस रक्षा गठबन्धनले उक्त आक्रमणलाई बढावा गरेकोमा बेलारुसको पनि निन्दा गरेको छ। ‘यो नयाँ आक्रमण संयुक्त राष्ट्र बडापत्र सहित अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन हो,’ नेटोले भन्यो। ‘यो एक स्वतन्त्र […]

उत्तर कोरियाले गरेको आणविक परीक्षणबारे अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

एजेन्सी, २२ पुस। उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । उत्तर कोरियाले हिजो (बुधबार) जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । आफूमाथि […]

ईश निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकाली नागरिकलाई जलाइयो

इस्लामावाद– ईश निन्दा गरेको भन्दै पाकिस्तानमा एक श्रीलकाली नागरिकको हत्या गरिएको छ । शुक्रबार पाकिस्तानको सियालकोटमा एक फ्याक्ट्रीमा म्यानेजर पदमा कार्यररत श्रीलंकाली नागरिकलाई जलाएर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो फ्याक्ट्रीमा सुरुमा ती म्यानेजरले ईश निन्दा गरेको हल्ला फैलिएको र पछि आक्रोशित भीडले उनलाई कुटपिट गरी जलाएको बताइएको छ । सुरक्षाकर्मी भन्दा […]

पाकिस्तानमा ‘ईश्वर–निन्दा कानुन’को विरोध

पाकिस्तानमा ईश्वर निन्दा कानून उल्लंघनको अभियोगमा धेरैलाई मुद्दा चलाउन थालिएको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी कानूनले त्यहाँ रहेका अल्पसंख्यकहरुलाई अप्ठेरो बनाएको भन्दै युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायले...