काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराधमा संलग्न नहुन भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग पनि गरेका छन् । सो हिंसाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा पनि भएको स्थानीय अधिकारीहरूले बताएका छन् । महासचिव गुटरेसले विज्ञप्ति जारी गर्दै यस्ता कार्य मानवीय अपराध भएको भन्दै […]