काबुलमा भएको आत्मघाती हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क । अमेरिकाले  अफगानिस्तानको राजधानी  काबुलमा भएको पछिल्लो हमलाको निन्दा गरेको छ । ‘ हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं’, अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।  बुधबार भएको विस्फोटमा

सम्बन्धित सामग्री

अफगानिस्तानमा आईएसको आत्मघाती आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ । आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो । सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंक

आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जीत

काठमाडौँ- आत्मघाती गोलका बाबजुद बार्सिलोनाले स्पेनिस ला लिगमा रियल म्याड्रिडलाई पराजित गरेको छ । घरेलु मैदान स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलमा म्याड्रिडलाई हराउँदै बार्सिलोना २–१ ले विजयी भएको हो । आत्मघाती गोलसमेत खाएको बार्सिलोनाका जीतमा सजी रोबर्टो र फ्रान्क केस्सीले याेगदान गरे । जसअनुसार पहिलो हाफको नवौं मिनेटमा रोनाल्ड एराउजोको आत्मघाती गोल गरे […]

पाकिस्तानको बलुचिस्तान आत्मघाती हमला

एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको आत्मघाती हमलामा कम्तीमा ९ जना प्रहरीको ज्यान गएको छ । देशको दक्षिण पश्चिमी क्षेत्रमा सोमबार भएको उक्त आत्मघाती बम हमलामा कम्तीमा पनि ९ जना प्रहरीको ज्यान गएको हो । घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका प्रहरी जवान बलुचिस्तानअन्तर्गतकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार […]

आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारियो

अफगान सेनाले बदख्सानमा एक जना आत्मघाती आक्रमणकारीलाई गोली हानेर मारेको छ। उत्तरी बदख्सान प्रान्तको राजधानी फैजाबादमा हमलाका निम्ति आएको एक आक्रमणकारीलाई सुरक्षाकर्मीले मारेका सूचना तथा संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक कारी माजुदिन अहमदीले बताएका छन्।आज बिहान एक जना आत्मघाती आक्रमणकारी निजी क्षेत्रको न्यु काबुल ब्याङ्कमा प्रवेश गर्ने प्रयास गरिरहेको तर ब्याङ्कका सुरक्षाकर्मीले उनलाई आत्मघाती हमलाकारीका रूपमा पहिचान गरी गोली प्रहार गरेका उनले सिन्ह्वालाई बताए।कारबाहीमा आक्रमणकारी मात्र मार

पाकिस्तानको उत्तरी वजिरिस्तानमा आत्मघाती बम आक्रमण

काठमाडौं– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा दुई जना सैनिक घाइते भएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको उत्तर वजिरिस्तानमा रहेको एक सुरक्षा चौकलाई लक्षित गर्दै आत्मघाती बम आक्रमण गराइएको हो । विस्फोटका कारण दुई सैनिक तथा अन्य दुई जना बालबालिका घाइते भएका छन् । उत्तर वजिरिस्तानको जातीय इलाकाको रजमाक क्षेत्रमा आत्मघाती बम आक्रमण भएको पाकिस्तानबाट प्रकाशित […]

आत्मघाती गोलमा युभेन्ट्सको जित

काठमाडौं । लोरेन्जो भेनुटीको आत्मघाती गोलमा युभेन्ट्सले कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा फियोरेन्टिनालाई १–० ले हराएको छ । बुधबार राति भएको खेलमा फियोरेन्टिनाका भेनुटीले खेलको इन्जुरी समयमा आत्मघाती गोल गरे र यो नै निर्णायक गोल रह्यो । जितसँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग युभेन्ट्सको मैदानमा २० […]

आत्मघाती गोलमा मछिन्द्रको जित

काठमाडौं (हाम्रो खेलकुद) – आत्मघाती गोल मद्दतमा शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबले रेलिगेसन जोनको पुछारमा रहेको फ्रेन्ड्स क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । मछिन्द्रले फ्रेन्ड्समाथि १–० को जित निकाल्दै लिगमा अपराजित रहन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले फ्रेन्ड्सलाई दवावमा राखेपनि गोलको लागि संघर्ष गर्नुपर्दा दोस्रो हाफमा आत्मघाती गोलको सहारा […]

क्रिसमस पार्टीमा आत्मघाती हमला, ६ जनाको मृत्यु

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला  आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए । इस्लामिक स्टेट (आइएस) सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स (एडीएफ) का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिए

युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा

एजेन्सी । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती बम हमलाकारीको प्रशंसा गरेका हुन् । हक्कानीले युद्धका क्रममा मारिएका आत्मघाती हमलाकारीका परिवारलाई भेटेर प्रशंसा गरेको अफगानिस्तानको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री हक्कानीले आत्मघाती हमलाकारी […]

मस्जिदमा आत्मघाती विष्फोट, कम्तीमा ५० को मृत्यु

अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको कुन्दुज सहरस्थित एक मस्जिदमा शुक्रबार प्रार्थना भइरहेको समयमा आत्मघाती विष्फोट भएको छ ।