रुसी आक्रमणको नेटोले गर्‍यो निन्दा

पछिल्लो एक घण्टाभित्र नेटोले ‘युक्रेनमा रूसको भयानक आक्रमण’ लाई ‘पूर्ण रूपमा अनुचित र अवास्तविक’ भनी निन्दा गरेको छ। बेलायत, अमेरिका र धेरै युरोपेली देशहरु सदस्य रहेको यस रक्षा गठबन्धनले उक्त आक्रमणलाई बढावा गरेकोमा बेलारुसको पनि निन्दा गरेको छ। ‘यो नयाँ आक्रमण संयुक्त राष्ट्र बडापत्र सहित अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन हो,’ नेटोले भन्यो। ‘यो एक स्वतन्त्र […]

सम्बन्धित सामग्री

रुसी धम्कीको जी सेभनद्वारा निन्दा

उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका अतिरिक्त युरोपेली सङ्घ सदस्य रहेको उक्त मञ्चका विदेशमन्त्रीहरूको नागानोको कारुइजावामा भएको बैठकपछि रुसी राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएको […]

युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी हमलाको अमेरिकाद्वारा निन्दा

न्युयोर्क – अमेरिकाले युक्रेनी ब्ल्याक सी बन्दरगाहमा रूसी मिसाइल आक्रमणको निन्दा गर्दै खाद्यान्न निर्यात पुनः सञ्चालन गर्न युक्रेन र रुसबीच भएको सम्झौतामा रुसी प्रतिबद्धताप्रति गम्भीर शंका उत्पन्न भएको जनाएको छ । ‘आक्रमणले हिजोको सम्झौतामा रुसी प्रतिबद्धताको विश्वसनीयतामा गम्भीर शंका उत्पन्न गरेको छ । विश्व बजारमा खाद्यान्न उपलब्ध गराउन संयुक्त राष्ट्र, टर्की र युक्रेनको कार्यलाई नजरअन्दाज […]

युक्रेन हमलाको निन्दा गर्ने रुसी पत्रकार हिरासतमा

किभ – युक्रेनमा भएको सैन्य कारबाहीको निन्दा गर्ने एक रुसी पत्रकारलाई हिरासतमा राखिएको छ । रुसी प्रहरीले पत्रकार मारिना ओभ्स्यानिकोभालाई हिरासतमा लिएको हो । उनले मार्चमा एउटा लाइभ टीभी प्रसारणमा युक्रेनमा भएको रुसी हमलाको निन्दा गरेका थिइन् । उनको हिरासतबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । युक्रेनमा रुसी हस्तक्षेप र राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै […]

रुसी सेनाले सर्वसाधारणको हत्या गर्न थालेपछि विश्वव्यापी निन्दा

युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरु फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो । युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई  ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई  ‘असहनीय’ भनेका छन् । बेलायती प्र

युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

काठमाडौं । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ । रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए। प्रस्ताव पारित हुनका लागि ९ देशको मत परेको भए हुनेथियो । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो। रुससहित […]

संयुक्त राष्ट्रसंघमा युक्रेनमाथि रुसी आक्रमण निन्दा गर्ने प्रस्ताव विफल

युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।पश्चिमा देशहरूले शुक्रबार राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको छ ।

युक्रेनमा भइरहेको रुसी गतिविधिको नेपालले गर्‍यो निन्दा

काठमाडौँ – नेपालले युक्रेनमा भइरहेको रुसी गतिविधिको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार वक्तव्य जारी गरेर नेपाल स्वतन्त्र मुलुकको सार्वभौमिकताको पक्षमा रहेको भन्दै युक्रेनमा पछिल्ला रुसी गतिविधि त्यस विपरित रहेको उल्लेख गरेको छ । युक्रेनको अवस्थामा नजिकबाट नियालिरहेको बताउँदै परराष्ट्र मन्त्रालयले वक्तव्यमा भनेको छ, ‘नेपाल सबै पक्षलाई तनाव कम गर्नका लागि संयमता अपनाउन आग्रह […]

युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्दै बाइडेनले भने, ‘पुटिनले युद्धको बाटो रोजे’

युक्रेनमाथि रुसी आक्रमणको अमेरिकी राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमणको घोषणा गरे लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले वक्तव्य जारी गरेका हुन् । रुसले बिना कुनै उक्साहट युक्रेनमाथि सैन्य आक्रमण थालेको र आक्रमण अनुचित रहेको बाइडेनले उल्लेख गरेका छन् । विश्वले युक्रेनका नागरिकका लागि प्रार्थना गरेको भन्दै बाइडेनले रुसी राष्ट्रपति […]